दाइजोको कारण मृत्यु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दाइजोको कारण मृत्यु, दाइजो प्रथाको कारणबाट हुने हत्या तथा महिलालाई श्रीमान तथा उसको परिवारबाट यातना तथा अमानवीय व्यवहारका कारण आत्माहत्याबाट हुने महिलाहरूको मृत्यु हो । यस्ता घटनाहरू मुख्यतया भारत,[१] पाकिस्तान,[२] बङ्गलादेश,[३] इरान[४][५] तथा नेपालमा[६] हुने गरेको पाइन्छ ।

भारत[सम्पादन गर्नुहोस्]

भारतमा दाइजोको कारण मृत्यु दर्साएको एक नक्सा

भारतमा सन् २०१२ मा मात्र दाइजोको कारण मृत्युको संख्या ८,२३३ पुगेको थियो ।[१]

पाकिस्तान[सम्पादन गर्नुहोस्]

पाकिस्तानमा वर्षेनी दाइजोको कारण मृत्युको संख्या बढ्दो क्रममा रहेको छ ।[७][८][९]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "National Crime Statistics (page 196)", National Crime Records Bureau, India, २०१३-०१-१६, अन्तिम पहुँच २०१५-०१-०२ 
  2. PAKISTAN: The social injustice behind the practice of dowry-when greed dictates society Asian Human Rights Commission (2014)
  3. UN Women, Bangladesh Report 2014 - Annexes[dead link] United Nations (May 2014), Table 6 page xiii
  4. Isfahan man kills daughter over inability to pay dowry Public Broadcasting Service, Washington DC (August 16, 2010)
  5. Kiani et al. (2014), A Survey on Spousal Abuse of 500 Victims in Iran, American Journal of Forensic Medicine & Pathology, 35(1):50-54, March 2014
  6. "दाइजोको मारमा महिला"- कान्तिपूर दैनिक [dead link]
  7. Yasmeen, S. (1999) "Islamisation and democratisation in Pakistan: Implications for women and religious minorities", South Asia Journal of South Asian Studies 22(s1), pages 183-195 doi:10.1080/00856408708723381
  8. Ibraz, T. S., Fatima, A., & Aziz, N. (1993) "Uneducated and Unhealthy: The Plight of Women in Pakistan" वेब्याक मेसिन अभिलेखिकरण २०१४-११-०७ मिति [with Comments], The Pakistan Development Review Vol.32 No.4 pp.905-915
  9. Niaz, U. (2004) "Women's mental health in Pakistan", World Psychiatry 3(1), 60

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]