क्याम्पसमा यौन आक्रमण
स्वरूप
| को शृङ्खलाको भाग हो। |
| महिला विरुद्धका हिंसा |
|---|
| हत्या |
| यौन आक्रमण र बलात्कार |
| विकृति |
| अन्य मुद्दाहरू |
| यौन हिंसाको अन्तर्राष्ट्रिय रूपरेखा |
| सम्बन्धित विषयहरू |
महिलाहरू माथि हुने यौन शोषण तथा हिंसा मध्ये क्याम्पसमा यौन आक्रमण पनि एक ठूलो,जति र गहन प्रकारको यौन जन्य हिंसा हो। वास्तवमा यो एक किसिमको यौनजन्य अपराध हो।
क्याम्पस भन्नाले शिक्षाको आर्जनको एक माध्यम हो तर शिक्षा ग्रहण गर्ने यस्तो पवित्र ठाउँमा समेत महिलाहरू माथि यौन आक्रमण हुने गर्छन्।