घरेलु हिंसा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
घरेलु हिंसा
Purple ribbon.svg
घरेलु हिंसा सम्बन्धि जनचेतना फैलाउन प्याजी रिबन
वर्गीकरण तथा बाह्य सामग्रीहरू
इ-मेडिसिनarticle/805546
प्यासेन्ट युकेघरेलु हिंसा
एमई-एसएचD017579

घरेलु हिंसा परिवारका कुनै सदस्यबाट अन्य वा अर्को कुनै सदस्यमाथि गरिने हिंसा हो। विश्व समुदायमा नै घरेलु हिंसाबाट कुनै वर्ग, जातजाति अछुतो रहन सकेको छैन। घरेलु हिंसा भोगिरहेका मनिसले शारिरीक, मानसिक, यौनिक तथा आर्थिक यातनाहरू सहनुपरेको हुन्छ।उद्दरण त्रुटी: The opening <ref> tag is malformed or has a bad name

नेपालमा घरेलु हिंसाका कारक तत्वहरू[सम्पादन गर्ने]

नेपालको सन्दर्भमा महिलामाथि हिंसा हरेक समुदाय, समाज, संस्कृति, धर्ममा फरक किसिमले भइरहेको पाइन्छ । हिमाल, पहाड देखि तराई सम्म उच्च घरानिया देखि सुकुम्वासी झुपडी सम्म जहाँ सुकै, जो सुकै बाट र जहिले पनि हिंसा हुन सक्ने सम्भावनाको जोसिममा महिलाहरू हुन्छन् ।

नेपालमा घरेलु हि‌साका अनेक कारणहरू छन् । नेपाली महिलालाई होच्याउने सोच समाजमा अझै व्याप्त छ । त्यसैले हरेक पुरुष वा पुरुषत्व धारण गरेको व्यक्ति चाहे त्यो सासु मालिक्नी किन नहोस् सबैले महिलामाथि हि‌ंसा गरेका छन् । हिंसाका प्रमुख कारणहरु यस्ता छन् ।

  • १ महिला कमजोर हुन्छन भन्ने सोच ।
  • २ महिलाहरु मनोरञ्जनका साधन हुन जे गरे पनि हुन्छ भन्ने सोच ।
  • ३ महिलालाई बिहे गरेर पुरुषको घरमा ल्याउनु भनेको उसलाई काम गराउन या नोकर जस्तै बनाउन ल्याइनु भन्ने सोच ।
  • ४ महिलाहरु घरको काम गर्न मात्रै योग्य छन भन्ने सोच ।
  • ५ अरुले भनेको काम हरेक महिलाले गर्नैपर्छ भन्ने सोच ।
  • ६ महिलाहरु चुलो चौकोमा मात्रै सिमित हुनुपर्छ भन्ने सोच ।

नेपालमा हिंसाका कारण देखिएका असरहरू[सम्पादन गर्ने]

नेपालमा घरेलु हिंसाका रोक्न बनेका कानुनहरू[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

http://www.lumbinipatra.com/

बाहिरी सूत्र[सम्पादन गर्ने]