घरेलु हिंसा
स्वरूप
| घरेलु हिंसा |
|---|
| को शृङ्खलाको भाग हो। |
| महिला विरुद्धका हिंसा |
|---|
| हत्या |
| यौन आक्रमण र बलात्कार |
| विकृति |
| अन्य मुद्दाहरू |
| यौन हिंसाको अन्तर्राष्ट्रिय रूपरेखा |
| सम्बन्धित विषयहरू |
घरेलु हिंसा परिवारका कुनै सदस्यबाट अर्को सदस्यमाथि गरिने हिंसा हो। घरेलु हिंसा भोगिरहेका मनिसले शारिरीक, मानसिक, यौनिक तथा आर्थिक यातनाहरू सहनुपरेको हुन्छ।[१]
नेपालमा घरेलु हिंसाका कारक तत्वहरू
[सम्पादन गर्नुहोस्]नेपालको सन्दर्भमा घरेलु हिंसा हरेक समुदाय, समाज, संस्कृति, धर्ममा फरक किसिमले भइरहेको पाइन्छ। हिमाल, पहाड देखि तराई सम्म उच्च घरानिया देखि सुकुम्वासी झुपडी सम्म जहाँ सुकै, जो सुकैबाट र जहिले पनि हिंसा हुन सक्ने सम्भावनाको जोखिम मा हुन्छन्।
नेपालमा घरेलु हिसाका अनेक कारणहरू छन्।
हिंसाका प्रमुख कारणहरु यस्ता छन्।
- महिला वा साना केटा मान्छे कमजोर हुन्छन भन्ने सोच।
- महिलाहरू मनोरञ्जनका साधन हुन् जे गरे पनि हुन्छ भन्ने सोच।
- महिलालाई बिहे गरेर पुरुषको घरमा ल्याउनु भनेको उसलाई काम गराउन या नोकर जस्तै बनाउन ल्याइनु भन्ने सोच।
- महिलाहरू घरको काम गर्न मात्रै योग्य छन भन्ने सोच।
- सानो बालक ले कसैलाई भन्न सक्दैन भनेर परिवार को महिला सदस्य ले त्यो बालक सँग शारीरिक सम्बन्ध को आनन्द लिने सोच।
- परिवारको महिला सदस्य ले अन्य पुरुष हरु सँग यौन सम्पर्क गरेको थाहा पाएर आफु पनि उक्त महिला सँग शारीरिक सम्बन्ध राख्ने भन्ने सोच।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ महिला विरुद्धको हिंसा संक्षिप्त परिचय प्रकाशक नेपाल परिवार नियोजन सङ्घ
- http://www.lumbinipatra.com/ वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-११ मिति
बाहिरी सूत्र
[सम्पादन गर्नुहोस्]