जबरजस्ती विवाह
Jump to navigation
Jump to search
सम्बन्धि लेख |
महिला विरुद्धका हिंसाहरू |
---|
मुद्दाहरू |
यौन हिंसा तथा बलात्कार |
सम्बन्धित विषय |
बेहुला अथवा बेहुली मध्य कुनै एकको मन्जुरी विना गराइने विवाहलाई जबरजस्ती विवाह भनिन्छ । यसरी जबरजस्ती विवाह गर्ने प्रचलन नेपाल लगायत अन्य विकाशुन्मुख देशमा पनि अझैं कायम रहेको पाइन्छ । खास गरेर यो घटनाका सिकार धेरै भाग महिलाहरू भएका हुन्छन् । कतै कतै पुरुषहरू पनि जबरजस्ती विवाहका सिकार भएको घटनाहरू सुन्नमा आउछन् । धेरै भाग महिलाहरू नै जवर्जस्ती विवाहका सिकार हुने भएकाले यो एक प्रकारको महिला हिंसा नै मानिन्छ ।