सामग्रीमा जानुहोस्

घरेलु हिंसा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
घरेलु हिंसा

घरेलु हिंसा परिवारका कुनै सदस्यबाट अर्को सदस्यमाथि गरिने हिंसा हो। घरेलु हिंसा भोगिरहेका मनिसले शारिरीक, मानसिक, यौनिक तथा आर्थिक यातनाहरू सहनुपरेको हुन्छ।[]

नेपालमा घरेलु हिंसाका कारक तत्वहरू

[सम्पादन गर्नुहोस्]

नेपालको सन्दर्भमा घरेलु हिंसा हरेक समुदाय, समाज, संस्कृति, धर्ममा फरक किसिमले भइरहेको पाइन्छ । हिमाल, पहाड देखि तराई सम्म उच्च घरानिया देखि सुकुम्वासी झुपडी सम्म जहाँ सुकै, जो सुकैबाट र जहिले पनि हिंसा हुन सक्ने सम्भावनाको जोखिम मा हुन्छन् ।

नेपालमा घरेलु हि‌साका अनेक कारणहरू छन् ।

हिंसाका प्रमुख कारणहरु यस्ता छन् ।

  • महिला वा साना केटा मान्छे कमजोर हुन्छन भन्ने सोच ।
  • महिलाहरू मनोरञ्जनका साधन हुन् जे गरे पनि हुन्छ भन्ने सोच ।
  • महिलालाई बिहे गरेर पुरुषको घरमा ल्याउनु भनेको उसलाई काम गराउन या नोकर जस्तै बनाउन ल्याइनु भन्ने सोच ।
  • महिलाहरू घरको काम गर्न मात्रै योग्य छन भन्ने सोच ।
  • सानो बालक ले कसैलाई भन्न सक्दैन भनेर परिवार को महिला सदस्य ले त्यो बालक सँग शारीरिक सम्बन्ध को आनन्द लिने सोच ।
  • परिवारको महिला सदस्य ले अन्य पुरुष हरु सँग यौन सम्पर्क गरेको थाहा पाएर आफु पनि उक्त महिला सँग शारीरिक सम्बन्ध राख्ने भन्ने सोच ।

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. महिला विरुद्धको हिंसा संक्षिप्त परिचय प्रकाशक नेपाल परिवार नियोजन सङ्घ

http://www.lumbinipatra.com/ वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-११ मिति

बाहिरी सूत्र

[सम्पादन गर्नुहोस्]