सम्भोग
सम्भोग वा यौन सम्पर्क भन्नाले यौन आनन्द वा प्रजननको लागि पुरूषको लिङ्ग स्त्रीको योनीमा प्रवेश गराएर घर्षण गरी वीर्यपात गर्ने क्रिया भन्ने बुझिन्छ । [१][२]
सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]
- ↑ Sexual intercourse Encyclopædia Britannica entry.
- ↑ "Sexual Intercourse", health.discovery.com, मूलबाट २००८-०८-२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-०१-१२।

विकिमिडिया कमन्समा सम्भोग सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।