योनी
योनी | |
---|---|
![]() | |
फरक-फरक महिलाका योनीहरू | |
ल्याटिन | pudendum femininum |
Gray's | subject #270 1264 |
धमनी | Internal pudendal artery |
शिरा | Internal pudendal veins |
स्नायू | Pudendal nerve |
Lymph | Superficial inguinal lymph nodes |
Precursor | Genital tubercle, urogenital folds |
MeSH | Vulva |
Dorlands/Elsevier | Vulva |
योनी स्त्री जातिको यौनाङ्ग जननेन्द्रीय वा प्रजननाङ्गद्वार तथा स्त्री प्रजनन प्रणालीमा भाग लिने प्रमुख अङ्ग हो । सम्पूर्ण स्तनधारी प्राणीहरूका स्त्री जातिहरू यौनाङ्ग उस्तै संरचनाको हुने भएतापनि योनीले मुख्यत मानव स्त्री जातिको यौनाङ्गलाई जनाउँछ ।
योनीमा भगोष्ठ (बाह्य र भित्री), भगांकुर, भल्बल भेस्टिब्युल, मोन्स प्यूबिस, बल्ब अफ भेस्टिब्युल, योनीमार्गको छिद्र, मुत्रद्वार लगायतका शारीरिक संरचनाहरू समावेश हुन्छन । योनीले मानव जीवनमा प्रजनन प्रणालीमा सहभागी भई "जीवन प्रदान" तथा "यौन आनन्द" प्रदान गर्नुका साथै मुत्र प्रणालीको समेत अभिन्न अंगको रुपमा कार्य गर्छ ।
योनीलाई अंग्रेजीमा भेजाइना भनिन्छ । ल्याटिन भाषामा यसको अर्थ तरबार बोक्नेवाला भन्ने हुन्छ ।
मानव महिला योनी[सम्पादन गर्ने]
महिलाको योनीको औषत आकार ३ देखि ४ इन्च हुन्छ, तर सम्भोगको चरमोत्कर्षका बेला यसको आकार बढेर २ सय प्रतिशत सम्म वृद्धि हुनसक्छ । योनीको उत्तेजक भाग अर्थात् भंगाकुरमा ८ हजार वटा स्नायु हुन्छन् । तर पुरुषको लिंगमा केवल चार हजार वटा उत्तेजक स्नायु हुन्छन् ।
संरचना[सम्पादन गर्ने]
योनिका प्रमुख संरचनाहरूमा निम्न कुराहरू पर्छन :
- मोन्स प्यूबिस
- भगोष्ठ (बाह्य भगोष्ठ तथा भित्री भगोष्ठ सहित)
- भगांकुर
- योनीद्वार
- योनिच्छद
योनिका प्रकारहरु
१ सिरुपाते:: यो योनि सर्लक्क परेको लाम्चो आकारको तलदेखि माथिसम्म चिरिएको हुन्छ। यस्तो योनि भएका महिलहरु बढी कामुक, उत्तेजक तथा जो कोहि पुरुषलाइ पनि वसमा पारि पुर्ण यौन सन्तुष्टि दिने खालका हुन्छन।
यो प्रकारको योनि चित्र नं १ र ३ मा देख्न सकिन्छ ।
२ पानपाते वा पिपलपाते :: यो प्रकारको योनि ठूलो ,भद्दा तथा पुर्ण यौन सन्तुष्टि दिन नसक्ने खालको देखिन्छ।
चित्र नं २ सिरुपाते र पानपातेको ठिमाहा हो भने चित्र नं ४ पूर्ण पिपलपाते पर्कारको योनि हो।
थप चित्रहरू[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
बाह्य लिङ्कहरू[सम्पादन गर्ने]
![]() |
हेर्नुहोस् vulva विक्सनरी, खुल्ला शब्दकोशमा. |
Vulvasसँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।
Vulva symbolsसँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।
|
![]() |
संरचना विज्ञान सँग सम्बन्धित यो लेख अपुरो छ । तपाईं यसलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ । |