योनी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
योनी
Genital Diversity.jpg
फरक-फरक महिलाका योनीहरू
ल्याटिन pudendum femininum
Gray's subject #270 1264
धमनी Internal pudendal artery
शिरा Internal pudendal veins
स्नायू Pudendal nerve
Lymph Superficial inguinal lymph nodes
Precursor Genital tubercle, urogenital folds
MeSH Vulva
Dorlands/Elsevier Vulva

योनी स्त्री जातिको यौनाङ्ग जननेन्द्रीय वा प्रजननाङ्गद्वार तथा स्त्री प्रजनन प्रणालीमा भाग लिने प्रमुख अङ्ग हो । सम्पूर्ण स्तनधारी प्राणीहरूका स्त्री जातिहरू यौनाङ्ग उस्तै संरचनाको हुने भएतापनि योनीले मुख्यत मानव स्त्री जातिको यौनाङ्गलाई जनाउँछ ।

योनीमा भगोष्ठ (बाह्यभित्री), भगांकुर, भल्बल भेस्टिब्युल, मोन्स प्यूबिस, बल्ब अफ भेस्टिब्युल, योनीमार्गको छिद्र, मुत्रद्वार लगायतका शारीरिक संरचनाहरू समावेश हुन्छन । योनीले मानव जीवनमा प्रजनन प्रणालीमा सहभागी भई "जीवन प्रदान" तथा "यौन आनन्द" प्रदान गर्नुका साथै मुत्र प्रणालीको समेत अभिन्न अंगको रुपमा कार्य गर्छ ।

योनीलाई अंग्रेजीमा भेजाइना भनिन्छ । ल्याटिन भाषामा यसको अर्थ तरबार बोक्नेवाला भन्ने हुन्छ ।

मानव महिला योनी[सम्पादन गर्ने]

महिलाको योनीको औषत आकार ३ देखि ४ इन्च हुन्छ, तर सम्भोगको चरमोत्कर्षका बेला यसको आकार बढेर २ सय प्रतिशत सम्म वृद्धि हुनसक्छ । योनीको उत्तेजक भाग अर्थात् भंगाकुरमा ८ हजार वटा स्नायु हुन्छन् । तर पुरुषको लिंगमा केवल चार हजार वटा उत्तेजक स्नायु हुन्छन् । 

संरचना[सम्पादन गर्ने]

योनिका प्रमुख संरचनाहरूमा निम्न कुराहरू पर्छन :


थप चित्रहरू[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]