गर्भाशय ग्रन्थीहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गर्भाशय ग्रन्थीहरू
Vertical section of mucous membrane of human uterus. (Glands labeled at center right.)
Section through ovum imbedded in the uterine decidua. Semidiagrammatic.

am. Amniotic cavity.
b.c. Blood-clot.
b.s. Body-stalk.
ect. Embryonic ectoderm.
ent. Entoderm.
mes. Mesoderm.
m.v. Maternal vessels.
tr. Trophoblast.
u.e. Uterine epithelium.
u.g. Uterine glands.
y.s. Yolk-sac.
विबरण
पहिचान
ल्याटिनglandulae uterinae
TAA09.1.03.028
एनाटोमीको आधारभूत मोडेल71647
शरीर-संरचनाविज्ञानसम्बन्धी शब्दावलीहरू

गर्भाशय ग्रन्थीहरू पाठेघरमा साधारण स्तम्भिय पत्रद्वारा रेखांकित नली-आकारमा हुने गर्छन। यि गर्भाधान नभएको पाठेघरमा साना आकारमा हुने गर्छन भने गर्भधानको तुरुन्तै यि ठूला र लामा भई बाङ्गिएका वा छाल आकारमा देखापर्छन।