स्त्री बाह्य यौनाङ्ग

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

स्त्री बाह्य योनाङ्गलाई समग्रमा योनी भनिन्छ, यस अन्तर्गत ल्याबियम, भगांकुर र अन्य सम्बन्धित स्त्री प्रजनन प्रणालीमा भाग लिने अङ्गहरू पर्दछन।