पुडेन्डल क्लेफ्ट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पुडेन्डल क्लेफ्ट
महिलाको पेल्भिक क्षेत्रको अग्रभागको दृष्य।
विबरण
पहिचान
ल्याटिनrima pudendi
शरीर-संरचनाविज्ञानसम्बन्धी शब्दावलीहरू

पुडेन्डल क्लेफ्ट वा क्लेफ्ट अफ भेनस महिलाको तिघ्राको कापमा मोन्स प्यूबिसको आधारमा रहेको चिरा हो जहाँ यो बाह्य भगोष्ठमा बिभाजित हुन्छ। क्लेफ्ट अफ भेनस भन्ने शब्द रोमन प्रेमकि देवि भेनसको नामबाट आएको हो। केही महिलाहरूमा भगांकुरभित्री भगोष्ठ पुडेन्डल क्लेफ्टबाट बाहिर झोल्लिएको हुन्छ।