पुडेन्डल क्लेफ्ट

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
पुडेन्डल क्लेफ्ट
Shavevulva.jpg
महिलाको पेल्भिक क्षेत्रको अग्रभागको दृष्य।
Details
Identifiers
Latinrima pudendi
शरीर-संरचनाशास्त्रसम्बन्धी शब्दावलीहरू

पुडेन्डल क्लेफ्ट वा क्लेफ्ट अफ भेनस महिलाको तिघ्राको कापमा मोन्स प्यूबिसको आधारमा रहेको चिरा हो जहाँ यो बाह्य भगोष्ठमा बिभाजित हुन्छ। क्लेफ्ट अफ भेनस भन्ने शब्द रोमन प्रेमकि देवि भेनसको नामबाट आएको हो। केही महिलाहरूमा भगांकुरभित्री भगोष्ठ पुडेन्डल क्लेफ्टबाट बाहिर झोल्लिएको हुन्छ।