जी-स्पट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ग्र्याफेनबर्ग स्पट,जसलाई जी-स्पट पनि भनिन्छ, सिमि आकारको[१] योनिको क्षेत्र हो । केही महिलाहरूका अनुसार यो एक कामोद्दिपक क्षेत्र हो, जुन उत्तेजित भएपछि अत्यधिक कामोत्तेजना, शक्तिशाली अर्गाज्म (orgasms) र महिला स्खलनलाई निम्तयाउँछ ।[२] जी-स्पट सामान्यतया योनीद्वारको एक देखि तीन इन्च (२.५-७.६ सेमी) भित्र मूत्रमार्गको तल योनीमार्गको भित्तामा रहेको हुन्छ ।[३] र महिला प्रोस्टेट अन्तर्गतको एक संवेदनशील क्षेत्र हो ।[४]

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. "In Search of the Perfect G", Time, सेप्टेम्बर १३, १९८२।  वेब्याक मेसिन अभिलेखिकरण जुन १७, २०१३ मिति
  2. Ladas, AK; Whipple, B; Perry, JD (१९८२), The G-Spot and other discoveries about human sexuality, New York: Holt, Rinehart, and Winston, आइएसबिएन 0440130409  |coauthors= प्यारामिटर ग्रहण गरेन (सहायता)
  3. G spot stimulation SexInfo 101. Retrieved on 2010-03-09
  4. "Female Ejaculation, the G-Spot, and the Female Prostate Gland", अन्तिम पहुँच २०१०-०५-०९