डिम्बाशय

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
यो लेख हिन्दीबाट नेपालीमा अनुवाद गरिएको हो, यसमा कतिपय त्रुटिहरु छन् जसलाई तपाईं सुधार गर्न सक्नु हुन्छ। 
डिम्बाशय
Gray589.png
Blood supply of the human female reproductive organs. The left ovary is visible above the label "ovarian arteries".
Details
Arteryovarian artery, uterine artery
Veinovarian vein
Nerveovarian plexus
Lymphlumbar lymph nodes
Identifiers
Latinovarium
MeSHD010053
TAA09.1.01.001
FMA7209
शरीर-संरचनाशास्त्रसम्बन्धी शब्दावलीहरू

डिम्बाशय ढाड भएका स्त्री जातिको प्रजनन प्रणाली भागको रूपमा रहेको डिम्ब उत्पादन गर्ने प्रजनन अङ्ग हो। शारीरिक बनावट अनुसार डिम्बाशय पुरुषको अन्डकोष दुवै गोनाड र इन्डोक्राईन ग्रन्थी भएकाले यि दुबै अनुरूप हुन्छन।