मूत्रमार्ग
स्वरूप
मूत्रमार्ग (ग्रीक οὐρήθρα) एक ट्यूब हो जसले निस्कासनको लागि मुत्रथैली र बाहिरी योनाङ्गलाई जोड्ने कार्य गर्दछ। पुरुषह्रुमा, मूत्रमार्ग लिङ्ग भएर बहिर सम्म आउँछ र यसले पिशाबको साथै वीर्यलाई पनि मार्ग प्रदन गर्छ भने महिलाहरूमा, मूत्रमार्ग छोटो हुन्छ र योनिमार्गको द्वारको माथि पट्टि खुल्छ।
बाहिरी मूत्रमार्ग एक रेसादार मांसपेशीले बनेको हुन्छ जसले पिशाबलाई स्वैच्छिक नियन्त्रण गर्नमा सहयोग गर्छ।
सन्दर्भ सूची
[सम्पादन गर्नुहोस्]