मूत्रमार्ग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मूत्रमार्ग
पुरुष योनाङ्ग, रातो रंगमा मुत्रमार्ग
विबरण
पूर्ववर्तीUrogenital sinus
धमनीInferior vesical artery
Middle rectal artery
Internal pudendal artery
शिराInferior vesical vein
Middle rectal vein
Internal pudendal vein
स्नायुPudendal nerve
Pelvic splanchnic nerves
Inferior hypogastric plexus
LymphInternal iliac lymph nodes
Deep inguinal lymph nodes
शरीर-संरचनाविज्ञानसम्बन्धी शब्दावलीहरू

मूत्रमार्ग (ग्रीक οὐρήθρα) एक ट्यूब हो जसले निस्कासनको लागि मुत्रथैली र बाहिरी योनाङ्गलाई जोड्ने कार्य गर्दछ। पुरुषह्रुमा, मूत्रमार्ग लिङ्ग भएर बहिर सम्म आउँछ र यसले पिशाबको साथै वीर्यलाई पनि मार्ग प्रदन गर्छ भने महिलाहरूमा, मूत्रमार्ग छोटो हुन्छ र योनिमार्गको द्वारको माथि पट्टि खुल्छ।

बाहिरी मूत्रमार्ग एक रेसादार मांसपेशीले बनेको हुन्छ जसले पिशाबलाई स्वैच्छिक नियन्त्रण गर्नमा सहयोग गर्छ।

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]