बाह्य भगोष्ठ
स्वरूप
(बाहिरी भगोष्ठबाट अनुप्रेषित)
बाहिरी भगोष्ठ(अङ्ग्रेजी: Labia majora) मोन्स प्यूबिस देखि पेरिनियम सम्म फैलिएको दुई प्रत्यक्ष ठाडो रेखामा रहेका छालाको पत्र र पुडेन्डल क्लेफ्ट(योनीको चिरा)को आङ्गिक सिमा पनि हो। यसले भित्री भगोष्ठ, भगांकुर, इन्टरल्याबियल सल्सि, भगांकुरको फ्रेनलम, भल्बल भेस्टिब्युल आदिलाई समेटेको हुन्छ।
एन्टेरियर कमिसुर
[सम्पादन गर्नुहोस्]पोस्टेरियर कमिसुर
[सम्पादन गर्नुहोस्]संरचना विज्ञान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |
विकिमिडिया कमन्समा बाह्य भगोष्ठ सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।