बार्थोलिन ग्रन्थी
स्वरूप
बार्थोलिन ग्रन्थीहरू योनीमार्गको केही तल दायाँ र बायाँ हुने दुईवटा ग्रन्थि हुन। यसले योनीलाई चिप्लो बनाउन चिप्लो पदार्थ निकाल्ने काम गर्छ।
सन्दर्भ
[सम्पादन गर्नुहोस्]
संरचना विज्ञान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |