कर्पस अलबिक्यानस्
Jump to navigation
Jump to search
कर्पस अलबिक्यानस् स्त्री प्रजनन प्रणालीमा डिम्बाशयबाट डिम्ब उत्सर्जन भएर गर्भधारण भएमा गर्भावस्थाभरी र नभए केही समयसम्म रहने कर्पस ल्यूटमको नासिने अवस्था हो। यसरी फोलिकल समेत डिम्बको विकास हुने, उत्सर्जन, कर्पस हेमोर्याजिकम, कर्पस ल्यूटम, कर्पस अलबिक्यानस् हुदै जाने हुदा स्त्री जनावरहरूको इस्ट्रस चक्र (estrus cycle) चलिरहन्छ।