अमेरिकी क्रान्ति
Jump to navigation
Jump to search
Part of the Atlantic Revolutions | |
![]() John Trumbull's Declaration of Independence, showing the Committee of Five presenting its draft for approval by Second Continental Congress on जुन २८, १७७६ | |
मिति | १७६५-१७८३ |
---|---|
स्थान | तेह्र उपनिवेश |
सहभागी | ब्रिटिस अमेरिकाका उपनिवेशकाहरु |
परिणाम |
|
अमेरिकी क्रान्ति ( American Revolution )१७६५ र १७८३ को बीच भएको एक उपनिवेश विद्रोह थियो। तेह्र उपनिवेशमा रहेका अमेरिकी देशभक्तहरूले ग्रेट ब्रिटेनबाट स्वतन्त्रता हासिल गरे र संयुक्त राज्य अमेरिका बनाए। तिनीहरूले फ्रान्स र अरूसँग गठबन्धनमा अमेरिकी क्रान्तिकारी युद्धमा ब्रिटिशहरूलाई पराजित गरे।