हडसन नदी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
बार माउन्टेन पुलको एक दृश्य

हडसन नदी संयुक्त राज्य अमेरिकाकाे न्यु येार्क प्रान्तकाे पूर्वी भागबाट बग्ने एउटा नदी हाे । दक्षिणी क्षेत्रदेखि यस नदीले न्युयाेर्क र न्यु जर्सीलार्इ सीमामा छुट्याएकाे छ । नदीका अन्वेषक निदरल्यान्डका नागरिक हेनरी हडसनका नामबाट यस नदीकाे नामकरण गरिएकाे छ । न्युयाेर्कदेखि प्रसान्त महासागरसम्म यसकाे लम्बाइ ३१५ माइल अर्थात् ५०७ किलाेमिटर रहेकाे छ । यस नदीकाे स्राेत बादलकाे अाँसु नामक ताल हाे र समुद्र सतहबाट याे ताल ४३३२ फिट अर्थात् १३१७ मिटरकाे उचाइमा रहेकाे छ ।

सन्दर्भ सूची[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्क[सम्पादन गर्ने]