मिसौरी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
मिसौरी
Missouri
Flag of Missouri.svg Seal of Missouri.svg
Map of USA MO.svg

मिसौरी मध्य-पश्चिमी संयुक्त राज्य अमेरिका मा पर्ने एक राज्य हो।[१] यहाँ ६ लाख भन्दा बढी बासिन्दाहरू को बसोबास छ। सन् २००६ मा प्रति व्यक्ति व्यक्तिगत आय ३२,७०५ डलर[२] थियो।

सन्दर्भहरू[सम्पादन गर्ने]

  1. "Census Regions of the United States", www.census.gov, U.S. Census Bureau, अन्तिम पहुँच जनवरी ९, २०१७ 
  2. Almanac of the 50 States (Missouri). Information Publications (Woodside, California). 2008. प॰ 203.