सामग्रीमा जानुहोस्

लस भेगस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लस भेगस
लस भेगस शहर
A montage of the city of Las Vegas; from top to bottom: Las Vegas, Vegas Vic, Binion's Horseshoe, Fremont Street Experience, and Plaza Hotel & Casino
A montage of the city of Las Vegas; from top to bottom: Las Vegas, Vegas Vic, Binion's Horseshoe, Fremont Street Experience, and Plaza Hotel & Casino
उपनाम: 
The Gambling Capital of the World
लस भेगसको स्थान क्लार्क काउन्टि निभाडा भित्रको अवस्थिति
लस भेगसको स्थान क्लार्क काउन्टि निभाडा भित्र
Countryसंयुक्त राज्य अमेरिका
Stateनिभाडा
Incorporatedमार्च १६, १९११
क्षेत्रफल
  शहर१३५.८ वर्ग माइल (३५२ किमी)
  जमीन१३५.८ वर्ग माइल (३५२ किमी)
  पानी.०५ वर्ग माइल (०.१ किमी)
उन्नतांश
२००१ फिट (६१० मिटर)
जनसङ्ख्या
 (२०१०)
  शहर५८३७५६
  सहरी
१३१४३५६
  महानगर
१९५१२६९
समय क्षेत्रयुटिसी−८
  ग्रीष्म (डिएसटी)युटिसी−७ (PDT)
क्षेत्रीय सङ्केत७०२
FIPS code३२-४००००
वेबसाइटwww.lasvegasnevada.gov

लस भेगस (/lɑːs ˈvɡəs/) संयुक्त राज्य अमेरिकाको निभाडा प्रान्तको सबै भन्दा धेरै जनघनत्व भएको शहर हो । लस् भेगस शहर बिसेसगरि जुवा, कलिनेरि, र शोप्पिन्गका लागि बिश्वबिख्यात छ । यो शहरलाई मनोरञनको सहर, सिन सिटी, पर्यटकको सहर आदि उपनामले पनि चिनिन्छ । ठुलाठुला होटल, क्यासिनो, तथा मनोरञन स्थलहरू भएको यस शहर पर्यटकिय द्रिस्टिकोणबाट अमेरिकाको सबै भन्दा महत्त्वपुर्ण शहरहरूमा पर्दछ ।

लस भेगसको मुख्य आकर्षण भनेको ६.८ किलोमिटरमा फैलिएको लस भेगस बोलेभार्ड (स्ट्रिप )हो । यस स्ट्रिपमा बेलाजिओ, पेरिस, सिजर्स् प्यालेस, फ्लेमिन्गो, विन् रिसोर्ट्स्, इन्कोर्र्, नियुयोर्क्-नियुयोर्क्, भेनिसियन, बेलिज, पलाजो, कोस्मोपोलिटन्, एरिया, भिडारा, लक्जर्, मेन्डएला बेय जस्ता सन्सारका ठुला एवम् लक्जोरियस होटेल तथा क्यासिनोहरू उपस्थित छन् ।

Southern Paiutes at Moapa

लस भेगस नाम स्पनियारर्डहरूले एन्टोनियो अर्मिजो पार्टिमा राखेका हुन् । यिनिहरूले यस ठाऊ टेक्ससबाट उत्तरी र पस्चिमि भेगमा यात्रा गर्दा प्रयोग गर्ने गर्दथिए । यो छेत्र पहिला मेक्सिको भये पनि पछि अमेरिकाबाट अधिक्रमित भयो ।

भुगोल तथा बातावरण

[सम्पादन गर्नुहोस्]

लस भेगस क्लार्क् काउन्टि स्थित सुख्खा मरुभुमिमा अवस्थित रहेको छ । यसको पस्चिम तर्फ स्प्रिन्ग माउन्टेन अवस्थित छ । यो शहर समुद्र सतह भन्दा २,०३० फिट माथि रहेको छ । यस शहरको छेत्रफल १३५.८६ स्कुवार माइल्स् (३५१.९ किलोमिटर स्कुवार)मा फैलिएको छ जस मध्ये १३१.८१ स्कुवार माइल्स् भुमि र ०.०५ स्कुवार माइल्स् पानीले ओघटेको छ ।

लस भेगसको जलवायु सबट्रोपिकल मरुभुमिको जस्तो छ । यसको मौसम पनि यसैमा अवस्थित मोजाभि डेजर्टको जस्तै छ ।

लस भेगसको मुख्य आकर्षण भनेको यहा रहेका क्यासिनो र होटेलहरू हुन् । सबैजसो मुख्य होटेलहरू डाउनटाउन लस भेगसमा अवस्थित छन् ।