अमेरिकी कङ्ग्रेस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अमेरिकी कंग्रेस
United States Congress
लोगो वा प्रतीक चिह्न
प्रकार
प्रकारद्वि-सदनात्मक
सदनसिनेट
हाउस अफ रिप्रेजेन्टेटिब्स
इतिहास
स्थापितमार्च ४, १७८९
(२३४ वर्ष पहिले)
 (१७८९-०३-04)
पूर्ववर्तीCongress of the Confederation
नयाँ कार्यकालको सुरुवात
January 3, 2019
नेतृत्वकर्ता
अमेरिकी उप राष्ट्रपति / सिनेट अध्यक्ष
न्यान्सी पेलोसी (D)
पदासीन: जनवरी ३, २०१९ देखी
Chuck Grassley ([[रिपब्लिकन पार्टी (संयुक्त राज्य अमेरिका)|R]])
पदासीन: January 3, 2019
संरचना
सिट५३५ मत दिने सदस्य
  • १00 सिनेटर
  • ४३५ प्रतिनिधि
6 non-voting members
सिनेट political groups
निर्वाचन
सिनेट last election
November 6, 2018
November 6, 2018
बैठक स्थल
United States Capitol
वासिङ्टन, डी.सी.
संयुक्त राज्य अमेरिका
वेबसाइट
www.congress.gov
संविधान
अमेरिकी संविधान

संयुक्त राज्य अमेरिकाको सङ्घीय सरकारको द्विसदनात्मक व्यवस्थापिकालाई अमेरिकी कंग्रेस (The United States Congress) भनिन्छ। सिनेट (Senate) एवं हाउस अफ रिप्रेजेन्टेटिब्स (House of Representatives) यसको दुई सदन हुन्। अमेरिकी कांग्रेसको बैठकहरु अमेरिकी राजधानी वासिङ्टन, डी.सी. मा हुन्छ।

हाउस अफ रिप्रेजेन्टेटिब्सको विशेषाधिकारहरु निम्नांकित :

  • (१) आयसम्बन्धी विधेयकको प्रारम्भ,
  • (२) महाभियोग बहस,
  • (३) निर्धारित अवस्थामा राष्ट्रपतिको निर्वाचन।

सिनेट को विशेषाधिकार:

  • (१) उपराष्ट्रपतिको निर्वाचन,
  • (२) महाभियोगको फैसला,
  • (३) राष्ट्रपतिद्वारा गरिएको नियुक्तिहरूको अनुमोदन,
  • (४) विदेशी राज्यहरूसँग गरिएको सन्धि सम्झौता को अनुमोदन।

कंग्रेसको दुवै सदनको वर्णित विशेषाधिकार को अतिरिक्त केही अधिकार यस्ता छन् जुन दुवै सदनलाई समान रूपमा मिलेको छ र दुवै सदन मिलेर संविधान अन्तर्गत यसको प्रयोग गर्छन्।

यी अधिकार निम्नलिखित छन् :

  1. कांग्रेसको दुवै सदनलाई दुई-तिहाई बहुमतबाट संविधान संशोधनको प्रस्ताव प्रस्तुत गर्ने अधिकार,
  2. दुवै सदनको आफ्नो-आफ्नो निर्वाचनको समय, स्थान तथा निर्वाचनको तरिका निश्चित गर्ने,
  3. सङ्घीय कार्यपालिकाको विभिन्न विभाग तथा विभिन्न सङ्घीय पदाधिकारि को पदको निर्माणको अधिकार,
  4. न्याय सम्बन्धी कतिपय अधिकार पनि कंग्रेस अन्तर्गत छन्,
  5. परराष्ट्र-सम्बंध-सञ्चालन तथा अन्तरराष्ट्रीय मामला सम्बद्ध कतिपय अधिकार,
  6. कंग्रेसलाई १३ विषयहरूमा विधि निर्माणको अधिकार छ।


उद्दरण त्रुटी: <ref> tags exist for a group named "note", but no corresponding <references group="note"/> tag was found