आर्कान्स

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
Map of USA AR.svg

आर्कान्सः संयुक्त राज्य अमेरिकाको एक राज्य हो। यो एक दक्षिणी राज्य हो। यो राज्यको राजधानी र सबैभन्दा ठुलो नगर लिटल रक हो। यो राज्यको उत्तरमा मिजौरी, पश्चिममा ओक्लाहोमा र टेक्सास, दक्षिणमा लुइजियाना र पूर्वमा टेनिसी र जर्जिया पर्दछ। यो राज्य संयुक्त राज्य अमेरिकाका भूतपूर्व राष्ट्रपति बिल क्लिण्टनको गृह राज्य पनि हो।