संयुक्त राज्य अमेरिका
संयुक्त राज्य अमेरिका United States of America Estados Unidos de América | |
---|---|
आदर्श वाक्य: हामी प्रभुमा विश्वास गर्छौं अङ्ग्रेजी: In God We Trust (आधिकारिक) E Pluribus Unum (परम्परागत) (ल्याटिन: धेरैमध्येको, एउटा) | |
राष्ट्रिय गान: "द स्टार–स्प्याङ्गल्ड ब्यानर" | |
![]() | |
राजधानी | वाशिङ्टन, डी.सी. |
सबैभन्दा ठूलो सहर | न्यु योर्क |
आधिकारिक भाषाहरू | सङ्घीय स्तरमा कुनै पनि छैन[a] |
राष्ट्रिय भाषा | अङ्ग्रेजी (de facto)[b] |
सरकार | सङ्घीय राष्ट्रपतीय प्रणालीसहितको संवैधानिक गणतन्त्र |
जो बाइडेन (डे) | |
कमला ह्यारिस (डे) | |
• सभामुख | न्यान्सी पेलोसी (डे) |
जोन रोबर्ट्स | |
व्यवस्थापिका | कङ्ग्रेस |
सिनेट | |
प्रतिनिधि सभा | |
स्वतन्त्रता | |
सन् १७७६ जुलाई ४ | |
सन् १७८३ सेप्टेम्बर ३ | |
सन् १७८८ जुन २१ | |
मुद्रा | अमेरिकी डलर |
• ग्रीष्मकालिन (दिवाप्रकाश समय बचत) | अन्तर्राष्ट्रिय प्रमाणिक समय+५:४५ |
मिति ढाँचा | m/d/yy (AD) |
सडक प्रयोग | right |
टेलिफोन कोड | १ |
इन्टरनेट डोमेन | .us .gov .mil .edu |
संयुक्त राज्य अमेरिका, (सामान्यत: अमेरिका, यु.एस्.ए. वा यु.एस्.) संवैधानिक सङ्घीय गणतन्त्रमा आधारित उत्तर अमेरिका महादेशमा रहेको विश्वको चौथो ठूलो राष्ट्र हो। ५० वटा संवैधानिक राज्यमा बाँडिएको अमेरिकाको राजधानी वाशिङ्टन, डी.सी. हो। यहाँका अठ्चालीस राज्य प्रशान्त र आन्ध्र महासागरहरूको बीचमा मध्य उत्तर अमेरिकामा पर्दछन् जसको उत्तरमा क्यानाडा र दक्षिणमा मेक्सिको छ। बाँकी दुई मध्ये अलास्का सोही महादेशको उत्तरपश्चिममा पर्दछ जसको पूर्वमा क्यानाडा र पश्चिममा रुस रहेको छ। त्यसैगरी हवाइ राज्य भने मध्य प्रशान्त महासागरमा अवस्थित द्वीपमा पर्दछ । ९८ लाख वर्ग कि. मि.मा फैलिएको र ३१,७७,१२,००० जनसङ्ख्या भएको, संयुक्त राज्य अमेरिका, विश्वका बहुसांस्कृतिक देशहरूमध्ये एक हो।
संयुक्त राज्य द्वि-सदनात्मक व्यवस्थापिका सहित तीन फरक सरकारी अंग भएको संघीय गणतन्त्र हो। अमेरिका संयुक्त राष्ट्र संघ, विश्व बैंक, अन्तराष्ट्रिय मुद्रा कोष, अर्गनाइजेसन अफ अमेरिकन स्टेट्स, नेटो, र अन्य अन्तराष्ट्रिय संगठन हरूको संस्थापक सदस्य हो। यो संयुक्त राष्ट्र सुरक्षा परिषदको स्थायी सदस्य पनि हो।
सरकार[सम्पादन गर्ने]
कार्यकारीणी विभाग[सम्पादन गर्ने]
व्यवस्थापिकिय विभाग[सम्पादन गर्ने]
न्यायिक विभाग[सम्पादन गर्ने]
इतिहास[सम्पादन गर्ने]
राजनीतिक तथा प्रशाशनिक संरचना[सम्पादन गर्ने]
संयुक्त राज्य अमेरिकामा ५० वटा राज्य रहेका छन् ।
राजधानी
भूमी[सम्पादन गर्ने]
भुगोल[सम्पादन गर्ने]
अर्थतन्त्र[सम्पादन गर्ने]
जनसङ्ख्या स्थिति[सम्पादन गर्ने]
मुद्रा[सम्पादन गर्ने]
धर्म[सम्पादन गर्ने]
संस्कृति[सम्पादन गर्ने]
प्रकाशन स्वतन्त्रता[सम्पादन गर्ने]
सन्दर्भ सामग्री[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा संयुक्त राज्य अमेरिका सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |