जमैका राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जमैका
उपनाम(हरू)रेग बोइज
सङ्गठनजमैका फुटबल सङ्घ
सङ्घउत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ (उत्तर अमेरिका)
उप-सङ्घक्यारिबियन फुटबल सङ्घ (क्यारिबियन)
प्रमुख प्रशिक्षकTheodore Whitmore
कप्तानआन्ड्रे ब्लेक
सर्वाधिक उपस्थितिइयान गोडिनसन (१२८)
सर्वाधिक गोलकर्ताLuton Shelton (३५)
गृह रङ्गशालास्वतन्त्रता पार्क रङ्गशाला
फिफा कोडJAM
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता५३ Steady (२५ अक्टोबर २०१८)
उच्च वरीयता२७ (अगस्ट १९९८)
निम्न वरीयता११६ (अक्टोबर २००८)
पहिलो अन्तर्राष्ट्रिय
 हाइटी १–२ जमैका जमैका
(हाइटी; २२ मार्च १९२५)
ठूलो विजय
जमैका जमैका १२–० बेलायती भर्जिन टापु 
(ग्राण्ड केम्यान, केम्यान टापु; ४ मार्च १९९४)
जमैका जमैका १२–० सेन्ट मार्टिन सेन्ट मर्टिन
(किङ्सटन, जमैका; २४ नोभेम्बर २००४)
ठूलो हार
 कोस्टारिका ९–० जमैका जमैका
(सान होसे, कोस्टारिका; २४ फेब्रुअरी १९९९)
विश्वकप
उपस्थिति१ (पहिलो खेल १९९८)
उत्कृष्ट नतिजासमूह चरण, १९८८
गोल्ड कप
उपस्थिति११ (पहिलो खेल १९६३)
उत्कृष्ट नतिजाउप-बिजेता, २०१५२०१७
कोपा अमेरिका
उपस्थिति२ (पहिलो खेल २०१५)
उत्कृष्ट नतिजासमुह चरण, २०१५ and २०१६

जमैका राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा जमैकाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो जमैकामा फुटबलको लागि शासकीय निकाय जमैका फुटबल सङ्घको नियन्त्रणमा रहेकोे छ । यो फिफाउत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

जमैक १९९८ फिफा विश्वकपमा छनोट भएको थियोे जसमा टोलीले छनोट खेलमा बलियो मानिएको मेक्सिको सँग बराबरी खेलेको थियो ।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "मेक्सिको ०–० जमैका खेल विवरण", फिफा डटकममा, अन्तिम पहुँच ६ अगस्ट २०१४ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]