सामग्रीमा जानुहोस्

जमैका महिला राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जमैका
उपनाम(हरू)रेग गल्स
सङ्गठनजमैका फुटबल सङ्घ
प्रमुख प्रशिक्षकHue Menzies[]
फिफा कोडJAM
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता६४ (२८ सेप्टेम्बर २०१८)
उच्च वरीयता६४ (मार्च २०१७, सेप्टेम्बर २०१८)
निम्न वरीयता१२८ (नोभेम्बर २०१०)
पहिलो अन्तर्राष्ट्रिय
 हाइटी 1–0  जमैका
(पोर्ट-औ-प्रिन्स, हाइटी; १७ अप्रिल १९९१)
ठूलो विजय
 जमैका १४–०  सेन्ट लुसिया
(सान क्रिस्टोबल, डोमिनिकन गणतन्त्र; २० जून २०१४)
ठूलो हार
 क्यानडा ११–१  जमैका
(ब्राजिल; १८ जुलाई २००७)
 संयुक्त राज्य अमेरिका 10–0  जमैका
(क्यानडा; १९ अगस्ट १९९४)
विश्वकप
उपस्थिति१ (पहिलो खेल २०१९)
कनकाकाफ महिला गोल्ड कप
उपस्थिति६ (पहिलो खेल २००२)
उत्कृष्ट नतिजातेस्रो स्थान (२०१८)

जमैका महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा जमैकाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो जमैकामा फुटबलको लागि शासकीय निकाय जमैका फुटबल सङ्घको नियन्त्रणमा रहेकोे छ । यो फिफाउत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

विश्वकप विवरण

[सम्पादन गर्नुहोस्]
विश्वकप फाइनल्स
वर्ष नतिजा खेलेका खेलहरू जित बराबर* हार गरेका गोलहरू ब्यहोरका गोलहरू गोल अन्तर
चीन १९९१प्रवेश हुन असफल-------
स्विडेन १९९५प्रवेश हुन असफल-------
संयुक्त राज्य अमेरिका १९९९प्रवेश हुन असफल-------
संयुक्त राज्य अमेरिका २००३प्रवेश हुन असफल-------
चीन २००७छनोट हुन असफल-------
जर्मनी २०११छनोट हुन असफल-------
क्यानडा २०१५छनोट हुन असफल-------
फ्रान्स २०१९छनोट हुन सफल-------
जम्मा१/८-------
*पेनाल्टी सुटआउटमा निर्णय भएर बाहिरिनु परेका बराबरी खेलहरू

कनकाकाफ महिला गोल्ड कप विवरण

[सम्पादन गर्नुहोस्]
महिला गोल्ड कप
वर्ष नतिजा खेलिएका खेलहरू जित बराबर* हार गरिएका गोल बेहोरेका गोल गोल अन्तर
हाइटी १९९१समुह चरण१२−११
संयुक्त राज्य अमेरिका १९९३छनोट हुन असफल-------
क्यानडा १९९४पाँचौ स्थान२२−२०
क्यानडा १९९८छनोट हुन असफल-------
संयुक्त राज्य अमेरिका २०००छनोट हुन असफल-------
क्यानडासंयुक्त राज्य अमेरिका २००२समुह चरण१३−१२
संयुक्त राज्य अमेरिका २००६चौथो स्थान−५
मेक्सिको २०१०प्रवेश हुन असफल-------
संयुक्त राज्य अमेरिका २०१४समुह चरण+३
संयुक्त राज्य अमेरिका २०१८तेस्रो स्थान१२१०+२
जम्मा६/१०२०१५२६६९−४३
*पेनाल्टी सुटआउटमा निर्णय भएर बाहिरिनु परेका बराबरी खेलहरू

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]