होम एण्ड अवे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

होम एण्ड अवे (Home and away) एक खेल प्रणाली वा नियम हो ।यो खेल प्रणाली हाल निकै लोकप्रिय र बहुचर्चित रहेको छ।

प्रयोग[सम्पादन गर्नुहोस्]

यो प्राय राष्ट्रिय घरेलु खेल प्रतियोगिताहरूमा प्रयोग गरिन्छ ।लिग प्रतियोगितामा अत्याधिक प्रयोग हुने यो प्रणालीमा प्रत्येक टिमले एक अर्का सँग एक खेल आफ्नो घरेलु खेल मैदानमा खेल्दछ भने अर्को खेल विपक्ष टिमको घरेलु खेल मैदानमा खेल्ने गर्दछ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

स्रोत[सम्पादन गर्नुहोस्]