फिफा यु-१७ महिला विश्वकप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फिफा यु-१७ महिला विश्वकप
स्थापना२००८; १६ वर्ष अघि (२००८)
क्षेत्रअन्तर्राष्ट्रिय (फिफा)
समूह सङ्ख्या१६ (अन्तिम)
वर्तमान विजेता उत्तर कोरिया
(दोस्रो उपाधि)
सबैभन्दा सफल टोली उत्तर कोरिया
(२ उपाधि)
वेबसाइटFIFA U-17 Women's World Cup
२०१८

फिफा यु-१७ महिला विश्वकप (अंग्रेजी: FIFA U-17 Woman's World's Cup) एक फिफाद्वारा आयोजना हुने किशोरी महिलाहरूको फुटबल प्रतियोगिता हो। जुन प्रत्येक दुई-दुई वर्षको अन्तरालमा फरकफरक राष्ट्रहरूले आयोजना गर्ने गर्दछन्।

यस फुटबल प्रतियोगितामा कुल ६ महादेशका जम्मा २४ टिमहरूको सहभागीता रहने गर्दछ।सन् २००८ देखि सुरु भएको यस प्रतियोगितामा १७ वर्ष सम्मका महिलाहरूको सहभागीता रहने गर्दछ।

इतिहास[सम्पादन गर्नुहोस्]

२००२ फिफा यु-१९ महिला विश्वकपको अत्याधिक सफलता सँगै फिफाले निश्चित उमेर समुहको अन्य महिला फुटबल प्रतियोगिताहरूको समेत अवधारणा अघि सार्ने क्रममा फिफा यु-२० महिला विश्वकप र फिफा यु-१७ महिला विश्वकपको स्थापना भएको थियो ।

पहिलोपटक यस प्रतियोगिता न्युजिल्यान्डले आयोजना गरेको थियो ।उक्त पहिलो प्रतियोगिताको फाइनलमा उत्तर कोरियाले अमेरिकालाई २-१ ले पराजित गरी पहिलोपटक यस प्रतियोगिता जित्न सफल भएको थियो ।

छनोट[सम्पादन गर्नुहोस्]

नतिजा[सम्पादन गर्नुहोस्]

विजेताहरू[सम्पादन गर्नुहोस्]

टिम उपाधि उप-विजेता तेस्रो-स्थान चौथो-स्थान
 उत्तर कोरिया २ (२००८,२०१६) १ (२०११) १ (२०१०)
 जापान १ (२०१४) २ (२०१०,२०१६)
 दक्षिण कोरिया १ (२०१०)
 फ्रान्स १ (२०१२)
 स्पेन १ (२०१४) २ (२०१०,२०१६)
 संयुक्त राज्य अमेरिका १ (२००८)
 जर्मनी १(२००८) १(२०१२)
 घाना १ (२०१२)
 इटाली १ (२०१४)
 भेनेजुएला २ (२०१४,२०१६)
 इङ्ल्यान्ड १ (२००८)


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]