बङ्गबन्धु राष्ट्रिय रंगशाला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
बङ्गबन्धु राष्ट्रिय रङ्गशाला
Bangabandhu National Stadium, Dhaka, Bangladesh.jpg
स्थानढाका
मालिकबङ्गलादेश फुटबल सङ्घ
क्षमता३६,०००[१]
मैदान आकार१०९×६८ मीटर
सतहप्राकृतिक मैदान
ठेकेदार
बङ्गलादेश राष्ट्रिय फुटबल टिम

बङ्गलादेश राष्ट्रिय रङ्गशाला (बङ्गाली: বঙ্গবন্ধু জাতীয় স্টেডিয়াম), तथा ढाका रङ्गशाला एक बङ्गलादेशको राष्ट्रिय स्तरको रङ्गशाला हो। हाल यो रङ्गशाला फुटबल प्रतियोगिताहरूका लागि प्रयोग हुने गरेको छ।

इतिहास[सम्पादन गर्ने]

प्रमुख खेल तथा प्रतियोगिताहरू[सम्पादन गर्ने]

क्रिकेट खेल विवरण[सम्पादन गर्ने]

सन् २००५ सम्म यो रंगशालामा क्रिकेट खेल खेलाइने गरिन्थ्यो।

सन् २००५ सम्ममा खेलाइएका क्रिकेट खे संख्या

  • टेस्ट :-१७
  • एकदिवसीय :-५८
  • टी-२० :-०

बाह्य कडी[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

स्रोत[सम्पादन गर्ने]