एन्फा अवार्ड २०७५
स्वरूप
एन्फा अवार्ड २०७५ | |
---|---|
देश | नेपाल |
आयोजक | एन्फा |
एन्फा अवार्ड २०७५ नामक पुरस्कार २०७५ सालमा नेपाली फुटबलमा योगदान पुराउने खेलाडी तथा खेल पदाधिकारीहरूलाई एन्फाको एक विशेष कार्यक्रम मार्फत २०७६ वैशाख २२ गते वितरण गरिएको थियो ।
अखिल नेपाल फुटबल सङ्घ ले यस पुरस्कार वितरण कार्यक्रम आफ्नो पहिलो एन्फा दिवस मनाउने एक कार्यक्रम अवसर पारेर वैशाख २२ गते विभिन्न ११ विधामा पुरस्कारहरू वितरण गरेको थियो [१] ।
पुरस्कार विजेताहरू
[सम्पादन गर्नुहोस्]पुरस्कार विधा | पुरस्कार विजेता |
---|---|
उत्कृष्ट प्रशिक्षक | हरि खड्का |
उत्कृष्ट पुरुष रेफ्री | लव खत्री |
उत्कृष्ट महिला रेफ्री | अस्मिता मानन्धर |
उत्कृष्ट जिल्ला फुटबल सङ्घ | मोरङ जिल्ला फुटबल सङ्घ |
उत्कृष्ट क्लब | मनाङ मर्स्याङ्दी क्लब[४] |
लाइफटाइम एचिभमेन्ट अवार्ड | भागीरथ आले (मामा) |
विशेष योगदान पुरुष | जुमानु राई |
विशेष योगदान महिला | अनु लामा |
उत्कृष्ट खेलाडी (देश बाहिर) | रोहित चन्द किरण चेम्जोङ[५] |
उदयीमान खेलाडी | मञ्जली कुमारी योञ्जन अभिषेक रिजाल |
सन्दर्भ सामाग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "११ विधामा पुरस्कार बान्दै एन्फा अवार्ड", ratopati.com, अन्तिम पहुँच वैशाख १६, २०७६।
- ↑ "एन्फा अवार्ड : मञ्जली र अभिषेक उदीयमान खेलाडी", हाम्रो खेलकुद, अन्तिम पहुँच आइतवार, वैशाख २२, २०७६।[स्थायी मृत कडी]
- ↑ "हरि उत्कृष्ट प्रशिक्षक, लव र अस्मिता रेफ्रीमा", हाम्रो खेलकुद, अन्तिम पहुँच आइतवार, वैशाख २२, २०७६।[स्थायी मृत कडी]
- ↑ "मनाङलाई ‘क्लब अफ दी इयर’", khelpati.com, अन्तिम पहुँच आइतवार, वैशाख २२, २०७६।
- ↑ "अभिषेक र मञ्जलीलाई उदयमान खेलाडीको अवार्ड", khelpati.com, अन्तिम पहुँच आइतवार, वैशाख २२, २०७६।