जुमानु राई
स्वरूप
| चित्र:जुमानु राई.jpg | |||
| व्यक्तिगत जानकारी | |||
|---|---|---|---|
| पुरा नाम | जुमानु राई | ||
| जन्म मिति | २४ जनवरी १९८४[१] | ||
| जन्म स्थान | सर्लाही, नेपाल | ||
| उचाइ | ५ फिट ५ इन्च (१.६५ मी) | ||
| खेल्ने स्थान(हरू) | अग्रपंक्ति | ||
| क्लब जानकारी | |||
वर्तमान टोली | नेपाल पुलिस क्लब | ||
| सङ्ख्या | ११ | ||
| युवा करियर | |||
| झापा ११ | ब्वाइज युनियन क्लब | ||
| वरिष्ठ करियर* | |||
| वर्ष | टोली | उपस्थिति | (गोल) |
| २००२–२००४ | मछिन्द्र फुटबल क्लब | २५ | (९) |
| २००४–२००९ | नेपाल पुलिस क्लब | ८० | (२३) |
| २००९ | क्लब अल युथ लिङ्के | ६ | (५) |
| २०१०– | नेपाल पुलिस क्लब | ३३ | (२१) |
| अन्तर्राष्ट्रिय करियर | |||
| २००६- | नेपाल | ५३ | (११) |
| *क्लब घरेलु लिग उपस्थिति र गोल | |||
जुमानु राई नेपाली राष्ट्रिय फुटबल टिम तथा नेपाल प्रहरी क्लबबाट अग्रपंतिमा खेल्ने खेलाडी हुन् । उनी नेपाल प्रहरीका कार्यवाहक कर्मचारी समेत हुन् । उनी नेपाल प्रहरीका तर्फबाट संयुक्त राष्ट्र संघको शान्ति योजना अनुसार २०१८-१९ मा हाइटी गएका थिए[२] ।
खेल जीवन
[सम्पादन गर्नुहोस्]अन्तर्राष्ट्रिय खेल जीवन
[सम्पादन गर्नुहोस्]जुमानु राईले सन् २००५ मा ब्रुनाईविरुद्ध राष्ट्रिय टिममा डेब्यु गरेका थिए । भने सन् २०१५ मा भएको साफ च्याम्पियनपछि राष्ट्रिय टिमबाट बाहिर रहेका थिए । नेपालले बंगबन्धु गोल्डकप, साग र एएफसी सोलिडालिटी कप जस्ता ऐतिहासिक सफलता हात पार्दा जुमानु भने टोली बाहिर थिए ।
क्लब जीवन
[सम्पादन गर्नुहोस्]नेपाल पुलिस क्लब
[सम्पादन गर्नुहोस्]राष्ट्रिय लिग
[सम्पादन गर्नुहोस्]एएफसी कप
[सम्पादन गर्नुहोस्]घरेलु प्रतियोगिताहरू
[सम्पादन गर्नुहोस्]अन्तर्राष्ट्रिय गोलहरू
[सम्पादन गर्नुहोस्]उपाधिहरू
[सम्पादन गर्नुहोस्]क्लब
[सम्पादन गर्नुहोस्]- एएफसी प्रेसिडेन्ट कप
- उपविजेता:२००७
- सहिद स्मारक ए-डिभिजन लिग
- विजेता:२००७-०८, २०१०, २०११, २०११-१२
- नेपाल राष्ट्रिय लिग
- विजेता:२०१४
- आहा! रारा गोल्डकप
- विजेता:२००८, २००९, २०१०
पुरस्कार तथा सम्मानहरू
[सम्पादन गर्नुहोस्]- २०१७ पल्सर स्पोर्ट्स अवार्ड : उत्कृष्ट पुरुष खेलाडी[३]
- एन्फा अवार्ड २०७५ : विशेष पुरस्कार[४][५]
फुटबल बाहिर
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ https://www.fifa.com/fifa-tournaments/players-coaches/people=285270/index.html
- ↑ जुमानु राई भन्छन्, ‘सुखद विदाइको पर्खाइमा छु’ (www.khelpati.com)
- ↑ Ju Manu, Karishma bag Pulsar PoY awards
- ↑ "एन्फा अवार्ड : मञ्जली र अभिषेक उदीयमान खेलाडी", हाम्रो खेलकुद, अन्तिम पहुँच आइतवार, वैशाख २२, २०७६।[स्थायी मृत कडी]
- ↑ "हरि उत्कृष्ट प्रशिक्षक, लव र अस्मिता रेफ्रीमा", हाम्रो खेलकुद, अन्तिम पहुँच आइतवार, वैशाख २२, २०७६।[स्थायी मृत कडी]