अनु लामा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
अनु लामा
व्यक्तिगत विवरण
पुरा नाम अनु लामा
जन्म मिति (१९८७-१०-०३) ३ अक्टोबर १९८७ (उमेर ३२)
जन्म स्थान मकवानपुर, नेपाल[१]
उचाई ४ फिट १० इन्च (१.४७ मी)[१]
खेल्ने स्थान अग्रपंक्ति
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
एपीएफ क्लब
राष्ट्रिय टिम
२०१० नेपाल अन्डर-२३ (४)
२०१०—२०१९ नेपाल १९ (३०)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) .

अनु लामा एक नेपाली फुटबल खेलाडी हुन् । ऊनी वर्तमान नेपाली टिमकी कप्तानएपीएफ कल्बकि अग्रपंक्तिबाट खेल्ने गरेकी छिन् । अनु लामा अन्तर्राष्ट्रिय खेलमा नेपालीको लागि अहिलेसम्मकै सर्वाधिक गोलकर्ताको सूचीमा शिर्ष स्थानमा छिन् । उनको नाम ३० अन्तर्राष्ट्रिय गोल रहेको छ ।

व्यक्तिगत जिबन[सम्पादन गर्ने]

फुटबल खेलाडीका साथै उनी नेपाली सेना को सदस्य समेत रहेकी छिन् । इबोला रोग बिरुद्ध संयुक्त राष्ट्र संघले संचालन गरेको मिसनको क्रममा लाइबेरिया रहेको कारणले गर्दा उनीसँगै भगवती थापा, लक्ष्मी पौडेलउषा भण्डारीले २०१४ महिला साफ च्याम्पियनसिपको पहिलो हप्ताको प्रशिक्षण लिन पाएका थिएनन् ।[२][३]

अन्तर्राष्ट्रिय खेल जीवन[सम्पादन गर्ने]

लामाले सन् २०१० मा बंगलादेशको विरुद्धमा यू-२३ दक्षिण एसियाली खेलकुदको महिला फुटबल खेलमा डेब्यु गरेकी हुन्। जहाँ अनु लामाले राम्रो प्रदर्शन गरिन र श्रीलंका विरुद्ध (१-०) र पाकिस्तान विरुद्ध (१-०, ४-०, ६-०) ह्याट्रिक गरिन र नेपालले सिल्भर मेडल प्राप्त गरयो।

त्यसै बर्ष लामा सन् २०१० साफ महिला च्याम्पियनशिपको सिनिर टिमको लागी बोलाइन। कुवेत संग भएको मैत्रीपूर्ण खेलमा लामाले चार गोल गरिन भने नेपालले खेल ८-० जित हासिल गरयो।[४] खेल पश्चात लामाले आफुले गरेका चार गोल सबै नेपाली प्रशंसकहरूलाई समर्पित जसलेले नेपाली टिमलाइ समर्थन गर्न लामो यात्रा गरेका थिए। [५]


अन्तर्राष्ट्रिय गोल[सम्पादन गर्ने]

नेपाल राष्ट्रिय टिम
बर्ष उपस्थित गोल
२०१० ११
२०११
२०१२
२०१३
२०१४
२०१५
२०१६
जम्मा १९ ३०

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. १.० १.१ "Anu Lama - GoalNepal Player Profile", goalnepal.com, अन्तिम पहुँच ५ नोभेम्बर २०१४ 
  2. "SAFF Women's Championship 2014: Four National Players Join Training Camp After Finding No Symptoms Of Ebola In Them", goalnepal.com, ५ नोभेम्बर २०१४, अन्तिम पहुँच ९ नोभेम्बर २०१४ 
  3. "Nepal national Women's Team Skipper Anu Lama: We Want To Win SAFF Championship In Our Third Attempt", goalnepal.com, ७ नोभेम्बर २०१४, अन्तिम पहुँच ९ नोभेम्बर २०१४ 
  4. "Kuwait City: Anu Lama Shines as Nepal Eves Thrash Kuwaitis In First Friendly Match", goalnepal.com, १२ जनवरी २०१३, अन्तिम पहुँच ५ नोभेम्बर २०१४ 
  5. "Kuwait City: Anu Lama Dedicates Her Four Goals To Nepalese Football Fans", goalnepal.com, १२ जनवरी २०१३, अन्तिम पहुँच ५ नोभेम्बर २०१४ 

बाह्य सुत्रहरू[सम्पादन गर्ने]