बुटवल लुम्बिनी फुटबल क्लब

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बुटवल लुम्बिनी एफसी
पुरा नामबुटवल लुम्बिनी फुटबल क्लब
स्थापना२०२१; ३ वर्ष अघि (२०२१)
मैदानदशरथ रङ्गशाला
मैदान क्षमता१५,०००
मालिकइभेन्ट कोड प्रा.लि.
लिगनेपाल सुपर लिग
२०२१नेपाल सुपर लिग ७ टोलीमा चौथा
वर्तमान संस्करण

बुटवल लुम्बिनी फुटबल क्लब(Butwal Lumbini F.C.) एक नेपाली व्यवसायीक नेपाल सुपर लिग खेल्ने फुटबल क्लब हो ।[१][२][३]

इतिहास[सम्पादन गर्नुहोस्]

यस क्लबको स्थापना २०२१ मा भएको थियो । यस क्लबले २५ अप्रिल २०२१ मा पोखरा थन्डर्स विरूद्ध २०२१ नेपाल सुपर लिगमा प्रतिस्पर्धा गरेको थियो[४]। २०२१ सिजनमा यस क्लबले चौथो स्थान हासिल गरेको थियो [५]

खेलाडीहरू[सम्पादन गर्नुहोस्]

२०७८ नेपाल सुपर लिगमा[सम्पादन गर्नुहोस्]

अद्यावधिक १४ असार २०७८
नं. स्थान खेलाडी
नेपाल गोलरक्षक सत्रुधन चौधरी
२० नेपाल गोलरक्षक विशाल श्रेष्ठ (कप्तान)
नेपाल रक्षापङ्क्ति रविन श्रेष्ठ
नेपाल रक्षापङ्क्ति विराज महर्जन
नेपाल रक्षापङ्क्ति मानबहादुर परियार
नेपाल रक्षापङ्क्ति रन्दीप पौडेल
१३ नेपाल रक्षापङ्क्ति रवि थापा मगर
१५ नेपाल रक्षापङ्क्ति चेतन थारू
नेपाल मध्यपङ्क्ति अमिर श्रेष्ठ
नेपाल मध्यपङ्क्ति जय गुरुङ
१० नेपाल मध्यपङ्क्ति आशिष लामा
नं. स्थान खेलाडी
१२ नेपाल मध्यपङ्क्ति अनिल महर्जन
१६ नेपाल मध्यपङ्क्ति शिव गुरुङ
१७ नेपाल मध्यपङ्क्ति पासाङ लामा
१९ नेपाल मध्यपङ्क्ति लक्ष्मण रूचाल
२३ नेपाल मध्यपङ्क्ति सेसेहाङ आङ्देम्बे
नेपाल अग्रपङ्क्ति सुमन लामा
२७ नेपाल अग्रपङ्क्ति अभिषेक रिजाल
३० नेपाल अग्रपङ्क्ति दिपेश आले
नाइजर रक्षापङ्क्ति ओमओलाजा करिम
४२ घाना मध्यपङ्क्ति विलियम ओपोकु
११ चाड मध्यपङ्क्ति अर्मान्ड ब्रेडम

संस्करण अनुसार टोलीको स्थान[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]

  1. "'Nepal Super League' to be held from April 24", Daily Khabarhub English, १० मार्च २०२१, अन्तिम पहुँच १८ मे २०२१ 
  2. "NSL auction sees eight major singings", The Kathmandu Post, ७ अप्रिल २०२१, अन्तिम पहुँच १८ मे २०२१ 
  3. "ANFA Teams names, logos and owner for Nepal Super League unveiled", ANFA, २४ मार्च २०२१, अन्तिम पहुँच १८ मे २०२१ 
  4. "Nepal Super League: Butwal Lumbini Strikes Thunders Against Pokhara", GoalNepal.com, २५ अप्रिल २०२१, अन्तिम पहुँच २० मे २०२१ 
  5. "Bista’s goal steers Lalitpur into qualifier", Kathmandu Post