विकेश कुथु
स्वरूप
|
चित्र:Bikesh Kuthu.png नेपाली फुटबलको राष्ट्रिय पोशाकमा विकेश | |||
| व्यक्तिगत जानकारी | |||
|---|---|---|---|
| पुरा नाम | विकेश कुथु | ||
| उचाइ | × | ||
| खेल्ने स्थान(हरू) | गोलरक्षक | ||
| क्लब जानकारी | |||
वर्तमान टोली | नेपाल आर्मी क्लब | ||
| सङ्ख्या | १ | ||
| वरिष्ठ करियर* | |||
| वर्ष | टोली | उपस्थिति | (गोल) |
|
मछिन्द्र फुटबल क्लब नेपाल आर्मी क्लब | |||
| अन्तर्राष्ट्रिय करियर | |||
| २०१५-वर्तमान सम्म |
| ८ | (०) |
| २०१६ | नेपाल यु-२३ | ५ | (०) |
| *क्लब घरेलु लिग उपस्थिति र गोल | |||
विकेश कुथु वर्तमान नेपाली राष्ट्रिय फुटबल टिमका भर पर्दा गोल रक्षक हुन्।
प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]खेल जीवन
[सम्पादन गर्नुहोस्]जितेका प्रतियोगिताहरू
[सम्पादन गर्नुहोस्]अन्तर्राष्ट्रिय उपस्थिति
[सम्पादन गर्नुहोस्]पहिलो खेल
[सम्पादन गर्नुहोस्]कुथुले आफ्नो अन्तर्राष्ट्रिय फुटबल करियरको सरूवाट बङ्गलादेशमै भएको बङ्गलादेश संगको मैत्रीपूर्ण फुटबल खेलबाट सन् २०१५ मा गरेका थिए।पहिलो खेल जहाँ उनी खेलको दोस्रो हापमा किप्पर किरण चेम्जोङ को ठाउँमा मैदानमा उत्रिए ।खेल शुन्य बराबरको स्थितिमा रहेको बेलामा मैदान छिरेका कुथुले गोल खान पुगे र अन्तमा नेपाल एक गोललेनै पछि पर्न गयो ।यसरी कुथुले आफ्नो पहिलो खेलमानै गोल खाइकन हार्नु परेको थियो ।