सामग्रीमा जानुहोस्

२०१६ बङ्गबन्धु गोल्ड कप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बंगबन्धु गोल्ड कप २०१६
प्रतियोगिता विवरण
आयोजक देश बङ्गलादेश
मिती८-२२ जनवरी २०१६
जम्मा टिम सङ्ख्या८ (१ संघहरूबाट)
मैदान२ वटा रंगशाला (सहर वटा सहरहरूमा)
अन्तिम परिणाम
विजेता नेपाल (1st उपाधि)
उप विजेता Bahrain U23
प्रतियोगिता विवरण
जम्मा खेलिएको खेल15
हानिएको गोल34 (2.27 प्रत्येक खेलमा)
सर्बाधिक गोलकर्तानेपाल नवयुग श्रेष्ठ
(४ गोल)
उत्कृष्ट खेलाडीनेपाल नवयुग श्रेष्ठ

यो बंगबन्धु गोल्ड कपको तेस्रो संस्करण हो।जुन नेपालले जित्न सफल भएको थियो ।

समूह क
 बङ्गलादेश
मलेसिया फेल्डा युनाइटेड एफसी[]
 श्रीलङ्का
 नेपाल
समूह ख
 बङ्गलादेश यु-२३
 बहराइन यु-२३
 माल्दिभ्स
 कम्बोडिया

२०१६ को बंगबन्धु गोल्ड कप उपाधि प्रथम पटक नेपालले जित्न सफल भएको थियो ।

खेल हुने स्थान

[सम्पादन गर्नुहोस्]
ढाका जेर्वर
बंगबन्धु राष्ट्रिय रंगशाला सहमसुल हुदा रंगशाला
क्षमता: ३६,००० क्षमता: १२,०००
  1. "Cambodia open Bangabandhu Gold Cup on Saturday", ASEAN Football Federation, ७ जनवरी २०१६, अन्तिम पहुँच ७ जनवरी २०१६  वेब्याक मेसिन अभिलेखिकरण २६ जनवरी २०१६ मिति