एलन न्यौपाने

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
एलन न्यौपाने
व्यक्तिगत विवरण
पुरा नाम एलन न्यौपाने
जन्म मिति २४ जुन १९९६24
उचाई नेपाल
खेल्ने स्थान गोल रक्षक
क्लबको विवरण
हालको क्लब थ्री स्टार क्लब
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२०१३– थ्री स्टार क्लब (०)
राष्ट्रिय टिम
२०१६ नेपाल (०)
२०१५- नेपाल यु-२३ (०)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) .

एलन न्यौपाने एक नेपाली फुटबल खेलाडी हुन्।जुन गोलरक्षकको भुमिका निर्वाह गर्ने गर्दछन्।हाल उनी थ्री स्टार क्लबबाट क्लब फुटबल खेल्ने गर्दछन्।

क्लब जीवन[सम्पादन गर्ने]

उनी थ्री स्टार क्लबबाट क्लब फुटबल खेल्ने गर्दछन्।उनलेे अघिल्लो संस्करणको राष्ट्रिय लिगमा समेत १ खेल खेलेका थिए।

अन्तर्राष्ट्रिय जीवन[सम्पादन गर्ने]

एलन नेपाली राष्ट्रिय टोलीका समेत सदस्य हुन्।२०१८ एएफसी अण्डर-२३ च्याम्पियनसिप छनोट चरणमा सहभागी नेपाली टोलीका सदस्य हुन्।

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]