एलन न्यौपाने

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एलन न्यौपाने
व्यक्तिगत जानकारी
पुरा नाम एलन न्यौपाने
जन्म मिति २४ जुन १९९६24
उचाइ नेपाल
खेल्ने स्थान(हरू) गोल रक्षक
क्लब जानकारी
वर्तमान टोली
थ्री स्टार क्लब
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२०१३– थ्री स्टार क्लब (०)
अन्तर्राष्ट्रिय करियर
२०१६ नेपाल (०)
२०१५- नेपाल यु-२३ (०)
*क्लब घरेलु लिग उपस्थिति र गोल

एलन न्यौपाने एक नेपाली फुटबल खेलाडी हुन्।जुन गोलरक्षकको भुमिका निर्वाह गर्ने गर्दछन्।हाल उनी थ्री स्टार क्लबबाट क्लब फुटबल खेल्ने गर्दछन्।

क्लब जीवन[सम्पादन गर्नुहोस्]

उनी थ्री स्टार क्लबबाट क्लब फुटबल खेल्ने गर्दछन्।उनले अघिल्लो संस्करणको राष्ट्रिय लिगमा समेत १ खेल खेलेका थिए।

अन्तर्राष्ट्रिय जीवन[सम्पादन गर्नुहोस्]

एलन नेपाली राष्ट्रिय टोलीका समेत सदस्य हुन्।२०१८ एएफसी अन्डर-२३ च्याम्पियनसिप छनोट चरणमा सहभागी नेपाली टोलीका सदस्य हुन्।

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]