देवेन्द्र तामाङ
Jump to navigation
Jump to search
देवेन्द्र तामाङ नेपाली राष्टिय फुटबल टिमका खेलाडी हुन्।
खेल जीवन[सम्पादन गर्ने]
क्लब[सम्पादन गर्ने]
झापा ११[सम्पादन गर्ने]
झापा ११ ले २०७५ साफको पहिलो उपाधिका रूपमा फाल्गुनन्द गोल्डकप जित्दा राष्ट्रिय टोलीका नियमित सदस्य तथा झापा ११ का खेलाडी देवेन्द्र तामाङ दशौँ रुस्लान फाल्गुनन्द गोल्डकपको सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । तामाङले सर्वोकृष्ट खेलाडी हुँदै यामाहाको मोटर साइकल प्राप्त गरेका थिए । आयोजक, पत्रकार र फुटबलसंग सम्बन्धीत व्यक्तिहरूको समितिले तामाङलाइ सर्वोकृष्ट खेलाडीको रूपमा छनोट गरेको थियो[१]: ।
सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]
- ↑ "झापालाई फाल्गुनन्द उपाधि, देवेन्द्र सर्वोत्कृष्ट", हाम्रो खेलकुद, अन्तिम पहुँच सोमवार, पौष ३०, २०७५।