हेमन्त थापा मगर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
हेमन्त थापा मगर
व्यक्तिगत विवरण
पुरा नाम हेमन्त थापा मगर
जन्म मिति १ जनवरी १९९५
खेल्ने स्थान सेन्टर मीडफिल्डर
क्लबको विवरण
हालको क्लब सूदुर-पश्चिमाञ्चल फुटबल क्लब
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२०१६ सूदुर-पश्चिमाञ्चल फुटबल क्लब (०)
राष्ट्रिय टिम
२०१७- नेपाल (०)
२०१७- नेपाल यु-२३ (०)
२०१५-२०१६ नेपाल यु-२० (०)
२०१३-२०१४ नेपाल यु-१६ (२)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) .

हेमन्त थापा मगर(जन्म:६ जनवरी १९९८) एक नेपाली फुटबल खेलाडी हुन्।जुन आक्रमक मीडफिल्डरको भुमिका निर्वाह गर्ने गर्दछन्।नेपाली राष्ट्रिय फुटबल टिमका समेत सदस्य रहेका मगर हाल सुदूर-पश्चिमाञ्चल फुटबल टिमबाट क्लब फुटबल खेल्ने गर्दछन्।

क्लब जीवन[सम्पादन गर्ने]

अशोक बराल हाल सूदुर-पश्चिमाञ्चल फुटबल क्लबबाट क्लब फुटबल खेल्ने गर्दछन्।उनी मोफसलका प्रतियोगितामा यसै क्लबबाट सहभागीता जनाउने गर्दछ।

अन्तर्राष्ट्रिय जीवन[सम्पादन गर्ने]

नेपाल राष्ट्रिय फुटबल टिमका सदस्य थापाले २०१७ मा मुम्बईमा भएको भारत विरूद्वको मैत्रीपूर्ण खेलबाट नेपाली राष्ट्रिय टोलिमा डेब्यु गरेका थिए।

नेपाली अण्डर-१६ राष्ट्रिय टिममा हुदा उनी उक्त टोलिका कप्तान समेत रहेका थिए।यस्तै नेपालले २०१३ साफ यु-१६ च्याम्पियनसिप मा उपविजेता हुदा र २०१५ साफ यु-१९ च्याम्पियनसिप जित्दा उनको प्रदर्शनी उत्कृष्ट रहेको थियो।

हेमन्त थापा मगर२०१८ एएफसी अण्डर-२३ च्याम्पियनसिप छनोट चरणमा सहभागी नेपाली टोलीका सदस्य हुन्।

उपाधिहरू[सम्पादन गर्ने]

  • २०१३ साफ यु-१६ च्याम्पियनसिप :- उपविजेता
  • २०१५ साफ यु-१५ च्याम्पियनसिप :- विजेता

स्रोतहरू[सम्पादन गर्ने]