सामग्रीमा जानुहोस्

बाल गोपाल महर्जन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बाल गोपाल महर्जन एक नेपाली फुटबल खेलाडी तथा नेपाली राष्ट्रिय फुताबल टिमका पूर्व प्रशिक्षक हुन्। [१] उनी १९९३ को साग स्वर्ण पदक टोलीका सदस्य पनि थिए। फुटबलबाट सन्यास लिएपछि बालगोपाल विभिन्न उमेर समूहका नेपाली टोलीको प्रशिक्षणमा व्यस्त छन् । [२]

उपलब्धि

[सम्पादन]

खेलाडी

[सम्पादन]
ब्रदर्स युनियन [३]
  • बंगलादेश फेडरेशन कप (१): १९९१
नेपाल U23 [४]

प्रशिक्षक

[सम्पादन]
नेपाल अण्डर -२०
  • साफ यू-१९ च्याम्पियनसिप (१): २०१५
नेपाल
नेपाल राष्ट्रिय अण्डर-२३ फुटबल टिम

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "Bal Gopal Maharjan Appointed Interim Head Coach Of Nepal National Team", goalnepal.com, अन्तिम पहुँच २५ अगस्ट २०१८।
  2. ↑ "Nepal ready to take on Afghanistan", thehimalayantimes.com, अन्तिम पहुँच २६ अगस्ट २०१८।
  3. ↑ "Former Nepal coach Bal Gopal Maharjan to train an international football club", onlinekhabar.com, अन्तिम पहुँच २६ अगस्ट २०१८।
  4. ↑ "Bal Gopal Maharjan", living. Com, मूलबाट २६ अगस्ट २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ अगस्ट २०१८।
  5. ↑ "Nepal secure men's gold medal with win over Bhutan", The AFC Hub।