सामग्रीमा जानुहोस्

२०१५ साफ यु-१९ च्याम्पियनसिप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०१५ साफ यु-१९ च्याम्पियनसिप
प्रतियोगिता विवरण
आयोजक राष्ट्र नेपाल
मिति२०-२९ अगस्ट २०१५
टोलीहरू६(१ सङ्घहरूबाट)
स्थान(हरू)एन्फा कम्प्लेक्स हल (ललितपुर,नेपाल आयोजक सहरहरूमा)
अन्तिम स्थान
विजेतानेपाल Nepal (1st title)
उप-विजेता भारत
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू
गोल सङ्ख्या२४ (२.६७ प्रति खेल)
उपस्थिति१२,५०० (१,३८९ प्रति खेल)
शीर्ष गोलकर्ता(हरू)नेपाल विमल घर्ती मगर (३ गोल) नेपाल अञ्जन विष्ट (३ गोल)
उत्कृष्ट खेलाडी(हरू)नेपाल अनन्त तामाङ

२०१५ साफ यु-१९ च्याम्पियनसिप (2015 SAFF U-19 Championship) साफ यु-१९ साफ च्याम्पियनसिपको पहिलो संस्करण हो । नेपालले आयोजना गरेको यो प्रतियोगिताको पहिलो सस्करणको उपाधि पनि नेपालले जितेको थियो। जुन प्रतियोगिता २० अगस्ट देखि २९ अगस्ट २०१५ सम्म चलेको थियो। फाइनल खेलमा भारत टाइब्रेकर मार्फत ४-५ ले पाखा लगाई यो ऐतिहासिक उपाधि नेपालले जितेको थियो।[१]

३ अगस्ट मा पाकिस्तानश्रीलङ्काले यस फुटबल प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिएको थियो ।[२]

सहभागी टिमहरू

[सम्पादन गर्नुहोस्]


ललितपुर
एन्फा कम्प्लेक्स हल
दर्शक क्षमता: ४,०००[३]
टिम Pld W D L GF GA GD Pts
 नेपाल 2 2 0 0 5 2 +3 6
 बङ्गलादेश 2 1 0 1 3 2 +1 3
 भुटान 2 0 0 2 1 5 −4 0
 नेपाल ३-१  भुटान
Report
एन्फा कम्प्लेक्स हल,सातदोबाटो,ललितपुर
दर्शक उपस्थिति: ३,०००

 भुटान ०-२  बङ्गलादेश
Report
एन्फा कम्प्लेक्स हल,सातदोबाटो,ललितपुर

 बङ्गलादेश १-२
Report
एन्फा कम्प्लेक्स हल,सातदोबाटो,ललितपुर
दर्शक उपस्थिति: ३,०००
टिम Pld W D L GF GA GD Pts
 भारत 2 2 0 0 5 0 +5 6
 अफगानिस्तान 2 1 0 1 3 3 0 3
 माल्दिभ्स 2 0 0 2 1 6 −5 0
 अफगानिस्तान ३-१  माल्दिभ्स
Report
एन्फा कम्प्लेक्स हल,सातदोबाटो,ललितपुर
दर्शक उपस्थिति: ५००

 अफगानिस्तान ०-२  भारत
Report
एन्फा कम्प्लेक्स हल,सातदोबाटो,ललितपुर

 भारत ३-०  माल्दिभ्स
Report
एन्फा कम्प्लेक्स हल,सातदोबाटो,ललितपुर
सेमिफाइनलहरू फाइनल
२७ अगस्ट – एन्फा कम्प्लेक्स हल
  नेपाल  
  अफगानिस्तान  
 
२९ अगस्ट – एन्फा कम्प्लेक्स हल
      नेपाल १(५)
    भारत १(४)
२७ अगस्ट – एन्फा कम्प्लेक्स हल
  बङ्गलादेश ०(३)
  भारत ०(४)  
 नेपाल ३-२  अफगानिस्तान
Report
एन्फा कम्प्लेक्स हल,सातदोबाटो,ललितपुर
दर्शक उपस्थिति: ३,०००

 बङ्गलादेश ०-०  भारत
Report
पेनाल्टी-सुटआउट
३-४
एन्फा कम्प्लेक्स हल,सातदोबाटो,ललितपुर
 नेपाल १-१  भारत
Report
पेनाल्टी-सुटआउट
५-४
एन्फा कम्प्लेक्स हल,सातदोबाटो,ललितपुर
दर्शक उपस्थिति: ३,०००
३ गोल
२ गोल
१ गोल

मेदि रेजाई

  • अफगानिस्तान मसाउद् हबिबि
  • अफगानिस्तान अलि अह्मद् मन्सोरी
  • अफगानिस्तान मोहम्मद अमादि
  • माल्दिभ्स हमदन अली
  • बङ्गलादेश मानफ रव्वी
  • भारत

सहवज् खान

  • भारत लालराकजुभा
  • भारत

कमलप्रित सिंह

  • भारत

मोईनुदिन खान

  • भुटान

सोना टोग्बि

आत्मघाती गोल
  • बङ्गलादेश टुलु बाशा (नेपालसँग खेल्दा)
  • नेपाल अनन्त तामाङ (अफ्गानिस्तानसँग खेल्दा)
  1. "Nepal to Host First Ever SAFF U19 Championship From August 20–29", Goal Nepal, २९ जुन २०१५, अन्तिम पहुँच ३० जुन २०१५  वेब्याक मेसिन अभिलेखिकरण १ जुलाई २०१५ मिति
  2. "Pak, Lanka withdraw from SAFF U-19", the-anfa.com, अन्तिम पहुँच २०१५-०८-०७ 
  3. http://www.goalnepal.com/news.php?id=22921 वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति