सामग्रीमा जानुहोस्

नेपाल राष्ट्रिय अन्डर-२३ फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपाल राष्ट्रिय अन्डर-२३ फुटबल टिम
Nepal National U-23 Team
सङ्गठनअखिल नेपाल फुटबल सङ्घ
सङ्घएएफसी
उप-सङ्घसाफ
प्रमुख प्रशिक्षकनेपाल राजुकाजी शाक्य
कप्तानविमल घर्ती मगर
गृह रङ्गशालादशरथ रंगशाला
फिफा कोडNEP
गृह रङ
बाह्य रङ

'नेपाल राष्ट्रिय अन्डर-२३ फुटबल टिम (Nepal National Under-23 Football Team) एक नेपालको २३ वर्ष मुनिको राष्ट्रिय फुटबल टिम हो ।जसले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय अन्डर-२३ फुटबल प्रतियोगिताहरूमा सहभागीता जनाउने गर्दछ।

घरेलु रंगशाला

[सम्पादन गर्नुहोस्]
दिउँसोको समयमा नेपाली दशरथ रंगशाला

जुनसुकै नेपाली फुटबल टिमको घरेलु रंगशालाका रूपमा दशरथ रंगशालालाई लिने गरिन्छ।यो एक प्राकृतिक घाँसे मैदान युक्त रंगशाला हो ।जुन त्रिपुरेश्वर,काठमाडौमा अवस्थित रहेको छ।

राष्ट्रिय विभुति दशरथ चन्दको सम्झनामा स्थापित यस रंगशालाको मुल दर्शक क्षमता भने जम्मा १८,००० रहेको छ।जुन नेपालको सबैभन्दा ठुलो रंगशाला हो ।यस बाहेक नेपाली राष्ट्रिय टोलीहरूको घरेलु रंगशालाका रूपमा एन्फा कम्प्लेक्स हल,सातदोबाटो,आर्मी,प्रहरी तथा एपीएफका फुटबल मैदानहरूलाई पनि नेपालको वैकल्पिक राष्ट्रिय घरेलु रंगशालाका रूपमा लिने गरिन्छ।

नेपाली यु-२३ टिमका खेल नतिजाहरू.[]

मिति विपक्ष नतिजा स्कोर * रंगशाला प्रतियोगिता
१७ जुलाई २०१७  लेबनान हार ०-२ संयुक्त अरब इमिरेट्सतनु बिन रंगशाला,अल अइन,युएई २०१८ एएफसी अन्डर-२३ च्याम्पियनसिप छनोट चरण
१७ जुलाई २०१७  उज्बेकिस्तान हार ०-२ संयुक्त अरब इमिरेट्सतनु बिन रंगशाला,अल अइन,युएई २०१८ एएफसी अन्डर-२३ च्याम्पियनसिप छनोट चरण
१५ जुलाई २०१७  संयुक्त अरब इमिरेट्स हार ०-५ संयुक्त अरब इमिरेट्सतनु बिन रंगशाला,अल अइन,युएई २०१८ एएफसी अन्डर-२३ च्याम्पियनसिप छनोट चरण
११ जुलाई २०१७  बङ्गलादेश जित १-० नेपाल एन्फा कम्प्लेक्स हल,सातदोबाटो,काठमाडौँ मैत्रीपूर्ण खेल
१५ फेब्रुअरी २०१६  भारत जित २-१ भारत नेहरू रंगशाला,गुवाटी,भारत २०१६ साफ गेम (फाइनल)
१३ फेब्रुअरी २०१६  माल्दिभ्स जित ४-३ भारत नेहरू रंगशाला,गुवाटी,भारत २०१६ साफ गेम (सेमिफाइनल)
११ फेब्रुअरी २०१६  बङ्गलादेश हार १-२ भारत नेहरू रंगशाला,गुवाटी,भारत २०१६ साफ गेम
७ फेब्रुअरी २०१६  भुटान जित ५-० भारत नेहरू रंगशाला,गुवाटी,भारत २०१६ साफ गेम
३१ मार्च २०१५  प्यालेस्टाइन हार ०-४ इरान सहिद दस्गर्दि रंगशाला,तेरान,इरान २०१६ एएफसी अन्डर-२३ च्याम्पियनसिप छनोट चरण
29 March 2015  साउदी अरब हार ०-६ इरान सहिद दस्गर्दि रंगशाला,तेरान,इरान २०१६ एएफसी अन्डर-२३ च्याम्पियनसिप छनोट चरण
२५ मार्च २०१५  अफगानिस्तान हार ०-२ इरान अजाडि रंगशाला,तेरान,इरान २०१६ एएफसी अन्डर-२३ च्याम्पियनसिप छनोट चरण
२३ मार्च २०१५  इरान हार ०-५ इरान अजाडि रंगशाला,तेरान,इरान २०१६ एएफसी अन्डर-२३ च्याम्पियनसिप छनोट चरण
२१ सेप्टेम्बर २०१४  जापान हार ०-४ दक्षिण कोरिया इन्चोन,दक्षिण कोरिया २०१४ एसियन गेम
१७ सेप्टेम्बर २०१४  कुवेत हार ०-५ दक्षिण कोरिया इन्चोन,दक्षिण कोरिया २०१४ एसियन गेम
१४ सेप्टेम्बर २०१४  इराक हार ०-४ दक्षिण कोरिया इन्चोन,दक्षिण कोरिया २०१४ एसियन गेम
३ फेब्रुअरी २०१०  भुटान जित २-० बङ्गलादेश ढाका,बङ्गलादेश २०१० साफ गेम
१ फेब्रुअरी २०१०  माल्दिभ्स हार ०-१ बङ्गलादेश ढाका,बङ्गलादेश २०१० साफ गेम
३० जनवरी २०१०  बङ्गलादेश हार ०-३ बङ्गलादेश ढाका,बङ्गलादेश २०१० साफ गेम
२२ अगस्ट २००६  भारत जित २-१ श्रीलङ्का कोलम्बो,श्रीलङ्का २००६ साफ गेम (तेस्रो स्थान)
२० अगस्ट २००६  पाकिस्तान हार १-२ श्रीलङ्का कोलम्बो,श्रीलङ्का २००६ साफ गेम (सेमिफाइनल)
१८ अगस्ट २००६  अफगानिस्तान जित ५-१ श्रीलङ्का कोलम्बो,श्रीलङ्का २००६ साफ गेम
१६ अगस्ट २००६  भारत बराबर १-१ श्रीलङ्का कोलम्बो,श्रीलङ्का २००६ साफ गेम
१४ अगस्ट २००६  बङ्गलादेश बराबर १-१ श्रीलङ्का कोलम्बो,श्रीलङ्का २००६ साफ गेम

* नेपालले गरेको गोल अघिल्लो हो।

  जित   बराबर   हार

वर्तमान खेलाडीहरू

[सम्पादन गर्नुहोस्]
गोलरक्षकहरू
नं. स्थान खेलाडी
1 नेपाल गोलरक्षक एलन न्यौपाने
नेपाल गोलरक्षक अशोक बराल
नेपाल गोलरक्षक किशोर गिरी
डिफेन्डरहरू
मीडफिल्डरहरू
स्ट्राइकरहरू

अन्तर्राष्ट्रिय सहभागीता

[सम्पादन गर्नुहोस्]

ओलम्पिक खेलमा नेपाली यु-२३ टिमले अहिलेसम्म सहभागीता जनाएको छैन। त्यस्तै एएफसी अन्डर-२३ च्याम्पियनसिपमा नेपाली टिम अहिलेसम्म छनोट हुन सकेको छै

ओलम्पिक खेल

[सम्पादन गर्नुहोस्]

ओलम्पिक खेलमा नेपाली यु-२३ टिमले अहिलेसम्म सहभागीता जनाएको छैन।

एएफसी अन्डर-२३ च्याम्पियनसिप

[सम्पादन गर्नुहोस्]

एएफसी अन्डर-२३ च्याम्पियनसिपमा नेपाली टिम अहिलेसम्म छनोट हुन सकेको छैन।

आयोजक/वर्ष नतिजा अंक खेल जित बराबर* हार हानेको गोल खाएको गोल गोल औसत
दक्षिण कोरिया २००२सहभागी जनाएन
कतार २००६
चीन २०१०
दक्षिण कोरिया २०१४राउन्ड ११३–१३
इन्डोनेसिया २०१८TBD--------
जम्मा१/५१३–१३

दक्षिण एसियाली खेलकुद

[सम्पादन गर्नुहोस्]
आयोजक/वर्ष नतिजा अंक खेल जित बराबर* हार हानेको गोल खाएको गोल गोल औसत
पाकिस्तान २००४पदक बिहिन[]-१
श्रीलङ्का २००६काश्य पदक+५
बङ्गलादेश २०१०पदक बिहिन--------
भारत२०१६स्वर्ण पदक१२+६
जम्मा---------

यो पनि हेर्नूहोस्

[सम्पादन गर्नुहोस्]
  1. "Nepal U-14 Profile", Goal Nepal, अन्तिम पहुँच २४ मार्च २०१४ अभिलेखिकरण १३ फेब्रुअरी २०१४ वेब्याक मेसिन
  2. http://www.hamrokhelkud.comनेपाली%5B%5D यु-२३ टिमका सम्पुर्ण सदस्यहरूको जानकारी
  3. "Nepal U23 National Team Flies To UAE This Morning", the-anfa.com, अन्तिम पहुँच २०१७-०७-१५ अभिलेखिकरण २०१७-०७-१५ वेब्याक मेसिन
  4. "9th South Asian Federation Games 2004 (Pakistan)", Rec.Sport.Soccer Statistics Foundation, अन्तिम पहुँच ३० नोभेम्बर २०१३