किशोर गिरी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
किशोर गिरी
व्यक्तिगत विवरण
पुरा नाम किशोर गिरी
जन्म मिति १ जनवरी १९९५
उचाई झापा,नेपाल
खेल्ने स्थान गोलरक्षक
क्लबको विवरण
हालको क्लब झापा ११
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२०१३-२०१४ मोरङ फुटबल क्लब (०)
२०१५-२०१६ हिमालयन शेर्पा क्लब (०)
२०१६- झापा ११ क्लब (०)
राष्ट्रिय टिम
२०१७- नेपाल यु-२३ (०)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) .

किशोर गिरी एक नेपाली फुटबल खेलाडी हुन्।जुन गोलरक्षकको भुमिका निर्वाह गर्ने गर्दछन्।हाल उनी झापा ११ क्लबबाट क्लब फुटबल खेल्ने गर्दछन्।

क्लब जीवन[सम्पादन गर्ने]

अशोक बराल हाल झापा ११ क्लबबाट क्लब फुटबल खेल्ने गर्दछन्।उनी मोफसलका प्रतियोगितामा यसै क्लबबाट सहभागीता जनाउने गर्दछ।

यस्तै २०७२ सलको राष्ट्रिय लिग भने मोरङ फुटबल क्लबबाट खेलेका थिए।यस्तै त्यस पछि उनी केही मोफसलका फुटबल प्रतियोगितामा हिमालयन शेर्पा क्लबबाट केही समय खेलेका थिए।

अन्तर्राष्ट्रिय जीवन[सम्पादन गर्ने]

बराल २०१८ एएफसी अण्डर-२३ च्याम्पियनसिप छनोट चरणमा सहभागी नेपाली टोलीका सदस्य हुन्।

स्रोतहरू[सम्पादन गर्ने]