किशोर गिरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
किशोर गिरी
व्यक्तिगत जानकारी
पुरा नाम किशोर गिरी
जन्म मिति १ जनवरी १९९५
उचाइ झापा,नेपाल
खेल्ने स्थान(हरू) गोलरक्षक
क्लब जानकारी
वर्तमान टोली
झापा ११
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२०१३-२०१४ मोरङ फुटबल क्लब (०)
२०१५-२०१६ हिमालयन शेर्पा क्लब (०)
२०१६- झापा ११ क्लब (०)
अन्तर्राष्ट्रिय करियर
२०१७- नेपाल यु-२३ (०)
*क्लब घरेलु लिग उपस्थिति र गोल

किशोर गिरी एक नेपाली फुटबल खेलाडी हुन्।जुन गोलरक्षकको भुमिका निर्वाह गर्ने गर्दछन्।हाल उनी झापा ११ क्लबबाट क्लब फुटबल खेल्ने गर्दछन्।

क्लब जीवन[सम्पादन गर्नुहोस्]

अशोक बराल हाल झापा ११ क्लबबाट क्लब फुटबल खेल्ने गर्दछन्।उनी मोफसलका प्रतियोगितामा यसै क्लबबाट सहभागीता जनाउने गर्दछ।

यस्तै २०७२ सलको राष्ट्रिय लिग भने मोरङ फुटबल क्लबबाट खेलेका थिए।यस्तै त्यस पछि उनी केही मोफसलका फुटबल प्रतियोगितामा हिमालयन शेर्पा क्लबबाट केही समय खेलेका थिए।

अन्तर्राष्ट्रिय जीवन[सम्पादन गर्नुहोस्]

बराल २०१८ एएफसी अन्डर-२३ च्याम्पियनसिप छनोट चरणमा सहभागी नेपाली टोलीका सदस्य हुन्।

स्रोतहरू[सम्पादन गर्नुहोस्]