सामग्रीमा जानुहोस्

अशोक बराल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अशोक बराल
व्यक्तिगत जानकारी
पुरा नाम अशोक बराल
जन्म मिति १ जनवरी १९९५
उचाइ नेपाल
खेल्ने स्थान(हरू) गोलरक्षक
क्लब जानकारी
वर्तमान टोली
सरस्वती क्लब
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
सरस्वती क्लब
२०१५- नेपाल यु-२३ (०)
*क्लब घरेलु लिग उपस्थिति र गोल

अशोक बराल एक नेपाली फुटबल खेलाडी हुन्।जुन गोलरक्षकको भुमिका निर्वाह गर्ने गर्दछन्।हाल उनी सरस्वती क्लबबाट क्लब फुटबल खेल्ने गर्दछन्।

अशोक बराल सरस्वती क्लबबाट क्लब फुटबल खेल्ने गर्दछन्।उनी मोफसलका प्रतियोगितामा यसै क्लबबाट सहभागीता जनाउने गर्दछ।


अन्तर्राष्ट्रिय जीवन

[सम्पादन गर्नुहोस्]

बराल २०१८ एएफसी अन्डर-२३ च्याम्पियनसिप छनोट चरणमा सहभागी नेपाली टोलीका सदस्य हुन्।