सामग्रीमा जानुहोस्

अशोक बराल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अशोक बराल
व्यक्तिगत जानकारी
पुरा नाम अशोक बराल
जन्म मिति १ जनवरी १९९५
उचाइ नेपाल
खेल्ने स्थान(हरू) गोलरक्षक
क्लब जानकारी
वर्तमान टोली
सरस्वती क्लब
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
सरस्वती क्लब
२०१५- नेपाल यु-२३ (०)
*क्लब घरेलु लिग उपस्थिति र गोल

अशोक बराल एक नेपाली फुटबल खेलाडी हुन्।जुन गोलरक्षकको भुमिका निर्वाह गर्ने गर्दछन्।हाल उनी सरस्वती क्लबबाट क्लब फुटबल खेल्ने गर्दछन्।

क्लब जीवन[सम्पादन गर्नुहोस्]

अशोक बराल सरस्वती क्लबबाट क्लब फुटबल खेल्ने गर्दछन्।उनी मोफसलका प्रतियोगितामा यसै क्लबबाट सहभागीता जनाउने गर्दछ।


अन्तर्राष्ट्रिय जीवन[सम्पादन गर्नुहोस्]

बराल २०१८ एएफसी अन्डर-२३ च्याम्पियनसिप छनोट चरणमा सहभागी नेपाली टोलीका सदस्य हुन्।

स्रोतहरू[सम्पादन गर्नुहोस्]