नेपाल राष्ट्रिय अन्डर-२० फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
 नेपाल
उपनाम(हरू)गोर्खाली
The Young Gorkhalis
सङ्गठनअखिल नेपाल फुटबल सङ्घ
सङ्घएएफसी
उप-सङ्घसाफ
प्रमुख प्रशिक्षकनेपाल उपेन्द्रमान सिंह
गृह रङ्गशालादशरथ रंगशाला
फिफा कोडNEP
गृह रङ
बाह्य रङ
पहिलो अन्तर्राष्ट्रिय
 म्यानमार ५-०  नेपाल
(टोकियो,जापान;२५ अप्रिल १९७२)
ठूलो विजय
 पाकिस्तान ०-३  नेपाल
(मीरपुर,बङ्गलादेश;३ डिसेम्बर २००३)
ठूलो हार
 उज्बेकिस्तान १२-०  नेपाल
(तास्केन्ट,उज्वेस्थान;१० मे २००
एएफसी यु-१९ च्याम्पियनसिप
उपस्थिति४ (पहिलो खेल १९७१)
उत्कृष्ट नतिजासमूह चरण (४ पटक)


नेपाल राष्ट्रिय अन्डर-२० फुटबल टिम एक नेपाली युवा राष्ट्रिय फुटबल टिम हो ।जुन २० वर्ष सम्मका पुरूष फुटबल खेलाडीहरूको नेपाली राष्ट्रिय टिम हो ।

मुख्यतः फिफा अन्डर-२० विश्वकप छनोट चरण,एएफसी यु-१९ च्याम्पियनसिपसाफ यु-१९ च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने यस टिमले हाल सम्म एक पटक साफ यु-१९ च्याम्पियनसिप जितेको छ।यस्तै चार पटक एएफसी यु-१९ च्याम्पियनसिपको फाइनल चरणको प्रतिस्पर्धामा समेत सहभागिता जनाएको छ।

इतिहास[सम्पादन गर्नुहोस्]

नेपाल यु-२० राष्ट्रिय फुटबल टिमले सन् १९७२ अप्रिल २५ गतेका दिन पहिलो पल्ट यु-१९ मा सहभागीता जनाएको थियो ।यो नै यस नेपाली फुटबल टिमको पहिलो अन्तर्राष्ट्रिय खेल थियो।नेपालले आफ्नो पहिलो खेल म्यानमार विरूद्व खेलेको थियो।१९७२ एएफसी यु-१९ च्याम्पियनसिप अन्तर्गत भएको उक्त खेलमा नेपाल म्यानमारसँग ५-० ले पराजित भएको थियो ।

उपाधिका रूपमा नेपाली यु-२० टिमले पहिलोपटक नेपालमै आयोजना भएको २०१५ साफ यु-च्याम्पियनसिप जितेको थियो ।फाइनलमा चिरपरिचित प्रतिद्वन्दी भारतलाई टाइब्रेकरमा ५-४(१-१)ले हराई २९ अगस्ट २०१५ मा उपाधि जितेको थियो ।यो उपाधि यु-१९ टोलीका लागि मात्र नभएर समग्र नेपाली फुटबलमा ऐतिहासिक उपाधि थियो ।नेपालले कुनै पनि उमेर समूह तथा राष्ट्रिय टिममा पनि उपाधि नजितेको लगभग २३ वर्ष भएको थियो ।

खेल नतिजा[सम्पादन गर्नुहोस्]

मिति विपक्ष नतिजा स्कोर* रंगशाला प्रतिस्पर्धा
२३ सेप्टेम्बर २०१७  माल्दिभ्स TBD

TBD

भुटान भुटान राष्ट्रिय रंगशाला,थिम्पु २०१७ साफ यु-१९ च्याम्पियनसिप
१९ सेप्टेम्बर २०१७  श्रीलङ्का

TBD

TBD

भुटान भुटान राष्ट्रिय रंगशाला,थिम्पु २०१७ साफ यु-१९ च्याम्पियनसिप
४ मे २०१७  ताजिकिस्तान जित १-० नेपाल दशरथ रंगशाला, काठमाडौँ मैत्रीपूर्ण खेल
४ अक्टोबर २०१५  कुवेत बराबर १-१ इरान समिन अल-अमी रंगशाला,मस्हद २०१६ एएफसी यु-१९ च्याम्पियनसिप छनोट चरण
६ अक्टोबर २०१५  जोर्डन हार ०-३ इरान समिन अल-अमी रंगशाला,मस्हद २०१६ एएफसी यु-१९ च्याम्पियनसिप छनोट चरण
४ अक्टोबर २०१५  कुवेत बराबर १-१ इरान समिन अल-अमी रंगशाला,मस्हद [[२०१६ एएफसी यु-१९ च्याम्पियनसिप छनोट चरण

]]

२ अक्टोबर २०१५  इरान हार ०-१० इरान समिन अल-अमी रंगशाला,मस्हद [[२०१६ एएफसी यु-१९ च्याम्पियनसिप छनोट चरण

]]

२९ अगस्ट २०१५  भारत जित १-१ (५-४) नेपाल एन्फा कम्प्लेक्स,सातदोबाटो,ललितपुर,नेपाल २०१५ साफ यु-१९ च्याम्पियनसिप (फाइनल)
२७ अगस्ट २०१५  अफगानिस्तान जित ३-२ नेपाल एन्फा कम्प्लेक्स,सातदोबाटो,ललितपुर,नेपाल २०१५ साफ यु-१९ च्याम्पियनसिप (सेमिफाइनल)
२४ अगस्ट २०१५  बङ्गलादेश जित २-१ नेपाल एन्फा कम्प्लेक्स,सातदोबाटो,ललितपुर,नेपाल २०१५ साफ यु-१९ च्याम्पियनसिप
२० अगस्ट २०१५  भुटान जित ३-१ नेपाल एन्फा कम्प्लेक्स,सातदोबाटो,ललितपुर,नेपाल २०१५ साफ यु-१९ च्याम्पियनसिप
१७ अगस्ट २०१५  नेपाल बराबर ०-० नेपाल एन्फा कम्प्लेक्स,सातदोबाटो,ललितपुर,नेपाल मैत्रीपूर्ण खेल
७ अगस्ट २०१५ नेपाल मनाङ मर्स्याङ्दी क्लब हार १-२ नेपाल एन्फा कम्प्लेक्स,सातदोबाटो,ललितपुर,नेपाल मैत्रीपूर्ण खेल
२८ जुलाई २०१५  नेपाल (यु-१६) जित ५-२ नेपाल एन्फा कम्प्लेक्स,सातदोबाटो,ललितपुर,नेपाल मैत्रीपूर्ण खेल
२३ जुलाई २०१५ नेपाल नेपाल आर्मी क्लब जित ४-२ नेपाल एन्फा कम्प्लेक्स,सातदोबाटो,ललितपुर,नेपाल मैत्रीपूर्ण खेल
१४ जुलाई २०१५  नेपाल (यु-१६) जित २-० नेपाल एन्फा कम्प्लेक्स,सातदोबाटो,ललितपुर,नेपाल मैत्रीपूर्ण खेल

      जित       बराबर       हार

प्रतियोगिता विवरण[सम्पादन गर्नुहोस्]

फिफा यु-२० विश्वकप[सम्पादन गर्नुहोस्]

फिफा यु-२० विश्वकपमा नेपाल छनोट चरण पार गरी फाइनल चरणमा पुग्न सकेको छैन।

एएफसी यु-१९ च्याम्पियनसिप[सम्पादन गर्नुहोस्]

साफ यु-१९ च्याम्पियनसिप[सम्पादन गर्नुहोस्]

bgcolor=gold
आयोजक/वर्ष नतिजा अंक खेल जित बराबर* हार हानेको गोल खाएको गोल अन्तर
नेपाल २०१५ विजेता १० +४
भुटान २०१७ विजेता +४
जम्मा २/२ १९ १५ +८

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

स्रोतहरू[सम्पादन गर्नुहोस्]

बाह्य लिङ्क[सम्पादन गर्नुहोस्]