नेपाल राष्ट्रिय अन्डर-२० फुटबल टोली
उपनाम(हरू) | गोर्खाली The Young Gorkhalis | ||
---|---|---|---|
सङ्गठन | अखिल नेपाल फुटबल सङ्घ | ||
सङ्घ | एएफसी | ||
उप-सङ्घ | साफ | ||
प्रमुख प्रशिक्षक | उपेन्द्रमान सिंह | ||
गृह रङ्गशाला | दशरथ रंगशाला | ||
फिफा कोड | NEP | ||
| |||
पहिलो अन्तर्राष्ट्रिय | |||
म्यानमार ५-० नेपाल (टोकियो,जापान;२५ अप्रिल १९७२) | |||
ठूलो विजय | |||
पाकिस्तान ०-३ नेपाल (मीरपुर,बङ्गलादेश;३ डिसेम्बर २००३) | |||
ठूलो हार | |||
उज्बेकिस्तान १२-० नेपाल (तास्केन्ट,उज्वेस्थान;१० मे २०० | |||
एएफसी यु-१९ च्याम्पियनसिप | |||
उपस्थिति | ४ (पहिलो खेल १९७१) | ||
उत्कृष्ट नतिजा | समूह चरण (४ पटक) |
नेपाल राष्ट्रिय अन्डर-२० फुटबल टिम एक नेपाली युवा राष्ट्रिय फुटबल टिम हो ।जुन २० वर्ष सम्मका पुरूष फुटबल खेलाडीहरूको नेपाली राष्ट्रिय टिम हो ।
मुख्यतः फिफा अन्डर-२० विश्वकप छनोट चरण,एएफसी यु-१९ च्याम्पियनसिप र साफ यु-१९ च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने यस टिमले हाल सम्म एक पटक साफ यु-१९ च्याम्पियनसिप जितेको छ।यस्तै चार पटक एएफसी यु-१९ च्याम्पियनसिपको फाइनल चरणको प्रतिस्पर्धामा समेत सहभागिता जनाएको छ।
इतिहास
[सम्पादन गर्नुहोस्]नेपाल यु-२० राष्ट्रिय फुटबल टिमले सन् १९७२ अप्रिल २५ गतेका दिन पहिलो पल्ट यु-१९ मा सहभागीता जनाएको थियो ।यो नै यस नेपाली फुटबल टिमको पहिलो अन्तर्राष्ट्रिय खेल थियो।नेपालले आफ्नो पहिलो खेल म्यानमार विरूद्व खेलेको थियो।१९७२ एएफसी यु-१९ च्याम्पियनसिप अन्तर्गत भएको उक्त खेलमा नेपाल म्यानमारसँग ५-० ले पराजित भएको थियो ।
उपाधिका रूपमा नेपाली यु-२० टिमले पहिलोपटक नेपालमै आयोजना भएको २०१५ साफ यु-च्याम्पियनसिप जितेको थियो ।फाइनलमा चिरपरिचित प्रतिद्वन्दी भारतलाई टाइब्रेकरमा ५-४(१-१)ले हराई २९ अगस्ट २०१५ मा उपाधि जितेको थियो ।यो उपाधि यु-१९ टोलीका लागि मात्र नभएर समग्र नेपाली फुटबलमा ऐतिहासिक उपाधि थियो ।नेपालले कुनै पनि उमेर समूह तथा राष्ट्रिय टिममा पनि उपाधि नजितेको लगभग २३ वर्ष भएको थियो ।
खेल नतिजा
[सम्पादन गर्नुहोस्]मिति | विपक्ष | नतिजा | स्कोर* | रंगशाला | प्रतिस्पर्धा |
---|---|---|---|---|---|
२३ सेप्टेम्बर २०१७ | माल्दिभ्स | TBD |
TBD |
भुटान राष्ट्रिय रंगशाला,थिम्पु | २०१७ साफ यु-१९ च्याम्पियनसिप |
१९ सेप्टेम्बर २०१७ | श्रीलङ्का |
TBD |
TBD |
भुटान राष्ट्रिय रंगशाला,थिम्पु | २०१७ साफ यु-१९ च्याम्पियनसिप |
४ मे २०१७ | ताजिकिस्तान | जित | १-० | दशरथ रंगशाला, काठमाडौँ | मैत्रीपूर्ण खेल |
४ अक्टोबर २०१५ | कुवेत | बराबर | १-१ | समिन अल-अमी रंगशाला,मस्हद | २०१६ एएफसी यु-१९ च्याम्पियनसिप छनोट चरण |
६ अक्टोबर २०१५ | जोर्डन | हार | ०-३ | समिन अल-अमी रंगशाला,मस्हद | २०१६ एएफसी यु-१९ च्याम्पियनसिप छनोट चरण |
४ अक्टोबर २०१५ | कुवेत | बराबर | १-१ | समिन अल-अमी रंगशाला,मस्हद | [[२०१६ एएफसी यु-१९ च्याम्पियनसिप छनोट चरण
]] |
२ अक्टोबर २०१५ | इरान | हार | ०-१० | समिन अल-अमी रंगशाला,मस्हद | [[२०१६ एएफसी यु-१९ च्याम्पियनसिप छनोट चरण
]] |
२९ अगस्ट २०१५ | भारत | जित | १-१ (५-४) | एन्फा कम्प्लेक्स,सातदोबाटो,ललितपुर,नेपाल | २०१५ साफ यु-१९ च्याम्पियनसिप (फाइनल) |
२७ अगस्ट २०१५ | अफगानिस्तान | जित | ३-२ | एन्फा कम्प्लेक्स,सातदोबाटो,ललितपुर,नेपाल | २०१५ साफ यु-१९ च्याम्पियनसिप (सेमिफाइनल) |
२४ अगस्ट २०१५ | बङ्गलादेश | जित | २-१ | एन्फा कम्प्लेक्स,सातदोबाटो,ललितपुर,नेपाल | २०१५ साफ यु-१९ च्याम्पियनसिप |
२० अगस्ट २०१५ | भुटान | जित | ३-१ | एन्फा कम्प्लेक्स,सातदोबाटो,ललितपुर,नेपाल | २०१५ साफ यु-१९ च्याम्पियनसिप |
१७ अगस्ट २०१५ | नेपाल | बराबर | ०-० | एन्फा कम्प्लेक्स,सातदोबाटो,ललितपुर,नेपाल | मैत्रीपूर्ण खेल |
७ अगस्ट २०१५ | मनाङ मर्स्याङ्दी क्लब | हार | १-२ | एन्फा कम्प्लेक्स,सातदोबाटो,ललितपुर,नेपाल | मैत्रीपूर्ण खेल |
२८ जुलाई २०१५ | नेपाल (यु-१६) | जित | ५-२ | एन्फा कम्प्लेक्स,सातदोबाटो,ललितपुर,नेपाल | मैत्रीपूर्ण खेल |
२३ जुलाई २०१५ | नेपाल आर्मी क्लब | जित | ४-२ | एन्फा कम्प्लेक्स,सातदोबाटो,ललितपुर,नेपाल | मैत्रीपूर्ण खेल |
१४ जुलाई २०१५ | नेपाल (यु-१६) | जित | २-० | एन्फा कम्प्लेक्स,सातदोबाटो,ललितपुर,नेपाल | मैत्रीपूर्ण खेल |
जित बराबर हार
प्रतियोगिता विवरण
[सम्पादन गर्नुहोस्]फिफा यु-२० विश्वकप
[सम्पादन गर्नुहोस्]फिफा यु-२० विश्वकपमा नेपाल छनोट चरण पार गरी फाइनल चरणमा पुग्न सकेको छैन।
एएफसी यु-१९ च्याम्पियनसिप
[सम्पादन गर्नुहोस्]साफ यु-१९ च्याम्पियनसिप
[सम्पादन गर्नुहोस्]आयोजक/वर्ष | नतिजा | अंक | खेल | जित | बराबर* | हार | हानेको गोल | खाएको | गोल अन्तर |
---|---|---|---|---|---|---|---|---|---|
२०१५ | विजेता | १० | ४ | ३ | १ | ० | ९ | ५ | +४ |
२०१७ | विजेता | ९ | ४ | ३ | ० | १ | ६ | +४ | |
जम्मा | २/२ | १९ | ८ | ६ | २ | १ | १५ | ७ | +८ |
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]- अखिल नेपाल फुटबल संध
- नेपाल राष्ट्रिय फुटबल टिम
- नेपाल राष्ट्रिय अन्डर-१७ फुटबल टिम
- नेपाल राष्ट्रिय अन्डर-२३ फुटबल टिम
स्रोतहरू
[सम्पादन गर्नुहोस्]बाह्य लिङ्क
[सम्पादन गर्नुहोस्]- GoalNepal: Nepal U-19 Profile वेब्याक मेसिन अभिलेखिकरण २०१७-०७-१२ मिति
नेपालमा फुटबल सम्बन्धि लेखहरू |
नेपालमा फुटबल |
---|
फुटबल खेल |