नेपाल राष्ट्रिय फुटबल टिम
[[File:![]() | |||
उपनाम(हरू) | द गोर्खाली | ||
---|---|---|---|
सङ्गठन | अखिल नेपाल फुटबल संघ | ||
सब-कन्फेडेरेसन | दक्षिण एसियाली फुटबल महासंघ (दक्षिण एसिया) | ||
कन्फेडेरेसन | एसियाली फुटबल महासङ्घ (एसिया) | ||
प्रमुख प्रशिक्षक | बाल गोपाल महर्जन[१] | ||
सहायक प्रशिक्षक | हरि खड्का | ||
कप्तान | बिराज महर्जन | ||
सर्वाधिक उपस्थिति | बिराज महर्जन (६५) | ||
सर्वाधिक गोलकर्ता | निराजन रायमाझी (१३) हरि खड्का (१३) | ||
गृह रङ्गशाला | दशरथ रंगशाला | ||
फिफा कोड | NEP | ||
फिफा बरियता क्रम | १६१ ![]() | ||
फिफा उच्च बरियता क्रम | १२१ (डिसेम्बर १९९३ – फेब्रुअरी १९९४) | ||
फिफा निम्न बरियता क्रम | १९६ (जनवरी २०१६) | ||
इएलओ बरियता क्रम | २०२ ![]() | ||
इएलओ उच्च बरियता क्रम | १७१ (२३ नोवेम्बर १९८७) | ||
इएलओ निम्न बरियता क्रम | २१० (१ मे १९९९) | ||
| |||
पहिलो अन्तर्राष्ट्रिय | |||
![]() ![]() (बेइजिङ, चिन; १३ अक्टोबर १९७२)[२] | |||
ठु्लो विजय | |||
![]() ![]() (काठमाडौं, नेपाल; २६ सेप्टेम्बर १९९९)[३] | |||
ठूलो हार | |||
![]() ![]() (इनचियोन, दक्षिण कोरिया; २९ सेप्टेम्बर २००३)[२] |
नेपाल राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय पुरुष फुटबलमा नेपाललाई प्रतिनिधित्व गर्दछ र अल नेपाल फुटबल एसोसिएशन (एएनएफए) द्वारा संचालित छ । नेपाल एसियाली फुटबल महासंघ (एएफसी) को एक सदस्य पनि हो । नेपाल अाफ्नो गृह खेल दशरथ रङ्गशालामा खेल्छ जुन तिर्पुरेस्वर,काठमाडौमा रहेको छ ।
विषयसूची
इतिहास[सम्पादन गर्ने]
सुरूवाटि सिजन (१९२१-१९६३)[सम्पादन गर्ने]
नेपालमा फुटबल झन्डै १९२१ सालबाट राष्ट्रिय खेलका रूपमा राणा शासनकालमा सुरूवाट भएको थियो।तत्कालीन समयमा केही क्लबहरू सम्मेलित भएर नेपालकै पहिलो घरेलु प्रतियोगिताका रूपमा रामजानकी कप (१९३४) र त्रिभुवन च्यालेज् शिल्ड (१९४८ सुरूवाट भएको थियो । यस्तै १९५१ सालमा एन्फाको स्थापना भएसगै नेपाली राष्ट्रिय फुटबल टिमको सुरूवाट वा स्थापना भएको थियो ।
आधुनिक तथा सोर्णिम पुस्ता (१९७०-१९९९)[सम्पादन गर्ने]
२००-२००९ सिजन[सम्पादन गर्ने]
२०१०-२०१५ सिजन[सम्पादन गर्ने]
नेपालको फुटबल इतिहासमा यस १४-१६सिजन सम्झन तथा बिर्सन लायक, तितो तथा मिठो, सफलता तथा असफलताको सिजन भनेर बुझ्न सकिन्छ ।किनभने नेपाली फुटबलले यश सिजनमा राम्रो तथा नराम्रो दुवै पक्षको सामना गर्नु परेको थियो । सर्वप्रथमत: नेपालले यश सिजनको सुरूवातमा आफ्नै घरेलुु आगनमा आठौं साफ च्याम्पियनसिप खेलेको थियो । कहिल्यै पनि यश प्रतियोगिताको कुनै पनि संस्करणमा फाइनल सम्मको स्थान बनाउन नसकेको र लामो समय सम्मको अन्तर्राष्ट्रिय प्रतियोगिता नजितेको नेपाललाई यस पटक भने उपाधि उचाल्ने ठूलो दाउ थियो । घरेलु मैदान र घरेलु दर्शकको साथका कारण पनि यो सम्भव जस्तै देखिएको थियो । त्यसको बाबजुद नेपालले उद्घाटन खेल पनि सोचे अनुरूपले नै खेल्यो । आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशलाई २-०ले पाखा लगाउदै सन्सनिपुर्ण सुरूवात गर्यो।पछि दोस्रो खेलमा भारतलाई २-१ ले पाखा लगाउदै भारत प्रतिको जितको खडेरी तोड्यो । भने तेस्रो खेलमा पाकिस्तानसंग १-१गोलले अंक बाड्दा नेपाल समूह को बिजेताको हैसियतले सेमिफाइनलमा स्थान बनाइ अफ्गानिस्तान सँगको आफ्नो भेट पक्का बनायो । तर सेमिफाइनलमा अफ्गानिस्तान सँग ०-१ गोलअन्तरले पराजित हुन पुगेको थियो ।
उपाधि सहितको २०१६ २०१८ सिजन[सम्पादन गर्ने]
स्टाफ[सम्पादन गर्ने]
मुख्य प्रशिक्षक | ![]() |
सहायक प्रशिक्षक | ![]() ![]() ![]() |
गोलकिपर प्रशिक्षक | ![]() |
टेक्निकल डाइरेक्टरT | ![]() |
फिजियो | ![]() |
मिडिया अफिसर | ![]() |
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "New national team coach arrives", All Nepal Football Association, ५ मार्च २०१६, अन्तिम पहुँच ६ मार्च २०१६।
- ↑ २.० २.१ "FIFA Fixtures & Results", फिफा डटकममा, अन्तिम पहुँच २९ नोभेम्बर २०१३।
- ↑ "8th SAF-Games 1999", Indian Football, अन्तिम पहुँच २९ नोभेम्बर २०१३।
- ↑ "Technical Director arrives in Nepal", the-anfa.com, अन्तिम पहुँच २०१६-०२-०२।