नेपाल राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
नेपाल
[[File:All Nepal Football Association.jpg|220px|Shirt badge/Association crest]]
उपनाम(हरू) द गोर्खाली
सङ्गठन अखिल नेपाल फुटबल संघ
सब-कन्फेडेरेसन दक्षिण एसियाली फुटबल महासंघ (दक्षिण एसिया)
कन्फेडेरेसन एसियाली फुटबल महासङ्घ (एसिया)
प्रमुख प्रशिक्षक बाल गोपाल महर्जन[१]
सहायक प्रशिक्षक हरि खड्का
कप्तान बिराज महर्जन
सर्वाधिक उपस्थिति बिराज महर्जन (६५)
सर्वाधिक गोलकर्ता

निराजन रायमाझी (१३)

हरि खड्का (१३)
गृह रङ्गशाला दशरथ रंगशाला
फिफा कोड NEP
फिफा बरियता क्रम १६१ Increase(७ जून २०१८)
फिफा उच्च बरियता क्रम १२१ (डिसेम्बर १९९३ – फेब्रुअरी १९९४)
फिफा निम्न बरियता क्रम १९६ (जनवरी २०१६)
इएलओ बरियता क्रम २०२ Steady (६ मार्च २०१८)
इएलओ उच्च बरियता क्रम १७१ (२३ नोवेम्बर १९८७)
इएलओ निम्न बरियता क्रम २१० (१ मे १९९९)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
 चीन ६–२ नेपाल नेपाल
(बेइजिङ, चिन; १३ अक्टोबर १९७२)[२]
ठु्लो विजय
Flag of Nepal.svg नेपाल ७–० भूटान 
(काठमाडौं, नेपाल; २६ सेप्टेम्बर १९९९)[३]
ठूलो हार
 दक्षिण कोरिया १६–० नेपाल
(इनचियोन, दक्षिण कोरिया; २९ सेप्टेम्बर २००३)[२]

नेपाल राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय पुरुष फुटबलमा नेपाललाई प्रतिनिधित्व गर्दछ र अल नेपाल फुटबल एसोसिएशन (एएनएफए) द्वारा संचालित छ । नेपाल एसियाली फुटबल महासंघ (एएफसी) को एक सदस्य पनि हो । नेपाल अाफ्नो गृह खेल दशरथ रङ्गशालामा खेल्छ जुन तिर्पुरेस्वर,काठमाडौमा रहेको छ ।

इतिहास[सम्पादन गर्ने]

सुरूवाटि सिजन (१९२१-१९६३)[सम्पादन गर्ने]

नेपालमा फुटबल झन्डै १९२१ सालबाट राष्ट्रिय खेलका रूपमा राणा शासनकालमा सुरूवाट भएको थियो।तत्कालीन समयमा केही क्लबहरू सम्मेलित भएर नेपालकै पहिलो घरेलु प्रतियोगिताका रूपमा रामजानकी कप (१९३४) र त्रिभुवन च्यालेज् शिल्ड (१९४८ सुरूवाट भएको थियो । यस्तै १९५१ सालमा एन्फाको स्थापना भएसगै नेपाली राष्ट्रिय फुटबल टिमको सुरूवाट वा स्थापना भएको थियो ।

आधुनिक तथा सोर्णिम पुस्ता (१९७०-१९९९)[सम्पादन गर्ने]

२००-२००९ सिजन[सम्पादन गर्ने]

२०१०-२०१५ सिजन[सम्पादन गर्ने]

नेपालको फुटबल इतिहासमा यस १४-१६सिजन सम्झन तथा बिर्सन लायक, तितो तथा मिठो, सफलता तथा असफलताको सिजन भनेर बुझ्न सकिन्छ ।किनभने नेपाली फुटबलले यश सिजनमा राम्रो तथा नराम्रो दुवै पक्षको सामना गर्नु परेको थियो । सर्वप्रथमत: नेपालले यश सिजनको सुरूवातमा आफ्नै घरेलुु आगनमा आठौं साफ च्याम्पियनसिप खेलेको थियो । कहिल्यै पनि यश प्रतियोगिताको कुनै पनि संस्करणमा फाइनल सम्मको स्थान बनाउन नसकेको र लामो समय सम्मको अन्तर्राष्ट्रिय प्रतियोगिता नजितेको नेपाललाई यस पटक भने उपाधि उचाल्ने ठूलो दाउ थियो । घरेलु मैदान र घरेलु दर्शकको साथका कारण पनि यो सम्भव जस्तै देखिएको थियो । त्यसको बाबजुद नेपालले उद्घाटन खेल पनि सोचे अनुरूपले नै खेल्यो । आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशलाई २-०ले पाखा लगाउदै सन्सनिपुर्ण सुरूवात गर्यो।पछि दोस्रो खेलमा भारतलाई २-१ ले पाखा लगाउदै भारत प्रतिको जितको खडेरी तोड्यो । भने तेस्रो खेलमा पाकिस्तानसंग १-१गोलले अंक बाड्दा नेपाल समूह को बिजेताको हैसियतले सेमिफाइनलमा स्थान बनाइ अफ्गानिस्तान सँगको आफ्नो भेट पक्का बनायो । तर सेमिफाइनलमा अफ्गानिस्तान सँग ०-१ गोलअन्तरले पराजित हुन पुगेको थियो ।

उपाधि सहितको २०१६ २०१८ सिजन[सम्पादन गर्ने]

स्टाफ[सम्पादन गर्ने]

मुख्य प्रशिक्षक स्विडेन योहान कालीन
सहायक प्रशिक्षक नेपाल हरि खड्का
नेपाल विराट जंग शाही
नेपाल बालगोपाल महर्जन
गोलकिपर प्रशिक्षक नेपाल उज्ज्वल मानन्धर
टेक्निकल डाइरेक्टरT जापान टेकेडा चियाकi[४]
फिजियो नेपाल सुरज भुसाल
मिडिया अफिसर नेपाल सुवास हुमागाई

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "New national team coach arrives", All Nepal Football Association, ५ मार्च २०१६, अन्तिम पहुँच ६ मार्च २०१६ 
  2. २.० २.१ "FIFA Fixtures & Results", फिफा डटकममा, अन्तिम पहुँच २९ नोभेम्बर २०१३ 
  3. "8th SAF-Games 1999", Indian Football, अन्तिम पहुँच २९ नोभेम्बर २०१३ 
  4. "Technical Director arrives in Nepal", the-anfa.com, अन्तिम पहुँच २०१६-०२-०२ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]