सामग्रीमा जानुहोस्

निराजन रायमाझी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
निराजन रायमाझी
व्यक्तिगत जानकारी
जन्म मिति (1980-01-29) २९ जनवरी १९८० (उमेर ४६)
जन्म स्थान काठमाडौँ, नेपाल
खेल्ने स्थान(हरू) Striker
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
1997–2001 आरसीटि क्लब
2002–2003 फ्रेन्ड्स क्लब
2003–2004 SC Union 03
2004–2006 फ्रेन्ड्स क्लब
2006–2015 एनआरटी क्लब
अन्तर्राष्ट्रिय करियर
1999–2010 Nepal 21 (13)
*क्लब घरेलु लिग उपस्थिति र गोल

नीराजन रायमाझी नेपालका फुटबल खेलाडी हुन्। उनको जन्म २०३६ माघ १५मा काठमाडौंको जोरपाटीमा भएको हो। उनका पिता रामसुन्दर र माता गंगा रायमाझि हुनुहुन्छ। उनले सन् २००३ फेब्रुअरीदेखि जर्मनीको ओर्नेक टिमका लागि खेलेका थिए।