निराजन रायमाझी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नीराजन रायमाझी नेपालका राम्रा फुटबल खेलाडी हुन्। उनको जन्म २०३६ माघ १५मा काठमाडौंको जोरपाटीमा भएको हो। उनका पिता रामसुन्दर र माता गंगा रायमाझि हुनुहुन्छ। उनले सन् २००३ फेब्रुअरीदेखि जर्मनीको ओर्नेक टिमका लागि खेलेका थिए।