किर्गिस्तान राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

किर्गिस्तान राष्ट्रिय फुटबल टोली (किर्गिज: Кыргыз Республикасынын улуттук курама командасы (Kırgız Respublikasının uluttuk kurama komandası); रूसी: Сборная Киргизии по футболу (Sbornaya Kirgizii po Futbolu))अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा किर्गिस्तानको प्रतिनिधित्वको गर्ने राष्ट्रिय फुटबल टोली हो । यो किर्गिस्तानमा फुटबलको लागि शासकीय निकाय किर्गिस्तान फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो एएफसीको सदस्य राष्ट्र हो र फिफाद्वारा मान्यता प्राप्त राष्ट्र पनि हो ।

कर्गिजस्तान
उपनाम(हरू)Ак шумкарлар, Ak şumkarlar
(The White Falcons)
सङ्गठनकिर्गिस्तान गणतन्त्र फुटबल सङ्घ
सङ्घएएफसी (एसिया)
उप-सङ्घमध्य एसिया फुटबल सङ्घ (मध्य एसिया)
प्रमुख प्रशिक्षकAleksandr Krestinin
कप्तानAzamat Baymatov
सर्वाधिक उपस्थितिVadim Kharchenko (५४)
सर्वाधिक गोलकर्ताAnton Zemlianukhin (१२)
गृह रङ्गशालाDolen Omurzakov Stadium
फिफा कोडKGZ
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता९१ वृद्धि(२० सेप्टेम्बर २०१८)
उच्च वरीयता७५ (अप्रिल २०१८)
निम्न वरीयता२०१ (मर्च २०१३)
पहिलो अन्तर्राष्ट्रिय
 उज्बेकिस्तान ३–० किर्गिस्तान 
(ताशकेन्ट, उज्बेकिस्तान; २३ अगस्ट १९९२)
ठूलो विजय
 किर्गिस्तान ६–० माल्दिभ्स 
(तेहरान, इरान; १३ जुन १९९७)
ठूलो हार
 इरान ७–० किर्गिस्तान 
(दमास्कस, सीरिया; ४ जुन १९९७)
एसिया कप
उपस्थिति१ (पहिलो खेल २०१९)
उत्कृष्ट नतिजानिर्णय हुन बाँकी


इतिहास[सम्पादन गर्नुहोस्]

खेलाडीहरू[सम्पादन गर्नुहोस्]

बाहिरी कडी[सम्पादन गर्नुहोस्]

स्रोत[सम्पादन गर्नुहोस्]