प्रवेश कटुवाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रवेश कटुवाल
व्यक्तिगत जानकारी
पुरा नाम प्रवेश कटुवाल
खेल्ने स्थान(हरू) डिफेन्डर/मिडफिल्डर
क्लब जानकारी
वर्तमान टोली
झापा ११
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
झापा ११
*क्लब घरेलु लिग उपस्थिति र गोल

प्रवेश कटुवाल एक नेपाली फुटबल खेलाडी हुन्।हाल उनी नेपाली चर्चित फुटबल क्लब झापा ११का कप्तान समेत हुन्।

खेल जीवन[सम्पादन गर्नुहोस्]

प्रवेश कटुवाल हाल झापा ११बाट क्लब फुटबल खेल्ने गर्दछन्।हाल उनी झापा ११ का महत्त्वपूर्ण सदस्य तथा क्याप्टेन हुन्।

झापा ११बाट खेल्ने कटुवाललाईक्लबले २०७३ चैत १ गतेका दिन एक कार्यक्रमका विच सम्मान गरेको थियो ।उनले २०७३ सालमा उत्कृष्ट खेल प्रदर्शनी गरेमार्फत क्लबलाई उनलाई एउटा बाइक प्रदान गरेको थियो ।

पुरस्कार तथा सम्मान[सम्पादन गर्नुहोस्]

लाइफ टाइम एचिभमेन्ट अवार्ड(झापा ११)
  • २०७३

स्रोत[सम्पादन गर्नुहोस्]